तोलामा रु दुई सयले बढ्यो सुनको मूल्य
सोमबार, वैशाख २४, २०८१
झेल गरेर गण्डकीमा विश्वासको मत लिएको कांग्रेसको आरोप
सोमबार, वैशाख २४, २०८१
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई सभामुख कृष्ण धितालले पनि विश्वासको मत दिएका छन् । आइतबार प्रदेशसभामा पेश भएको विश्वासको मतसम्बन्धी प्रस्तावमा आफूले मत दिएपछि मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरे । तर सभामुखले असंवैधानिक बाटोबाट मुख्यमन्त्रीलाई बहुमत पुगेको घोषणा गरेको...
टुक्रियो जसपा, उपेन्द्र यादवभन्दा अशोक राई शक्तिशाली
सोमबार, वैशाख २४, २०८१
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल औपचारिक रुपमै फुटेको छ । लामो समयदेखि उपेन्द्र यादवले एकलौटी गर्न थालेको भन्दै विवाद चर्किरहेको थियो । यो विवादले उग्ररुप लिएपछि जसपाभित्र बहुमत सांसदले पार्टी विभाजनलाई अन्तिम रुप दिन कस्सिएका हुन् । बहुमत सांसद नै उपेन्द्रविरुद्ध खनिनुको भित्री कारण के हो त ?...
चोरले एक तोला सुन निलेपछि...
सोमबार, वैशाख २४, २०८१
पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् ।
क्रिकेटर लामिछानेको मुद्दामा आगामी जेठ १ गतेका लागि पेशी तोकियो
सोमबार, वैशाख २४, २०८१
क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ १ गतेका लागि पेशी तोकिएको छ । आज लामिछानेको मुद्दा उच्च अदातदत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो ।

