तराईमा तातो हावा चल्यो, काठमाडौमा पनि ‘लू’ को जोखिम
शुक्रबार, वैशाख १४, २०८१
वेस्ट इण्डिज ‘ए’ मा सिनियर खेलाडी, नेपालसामु फलामको च्यूरा
शुक्रबार, वैशाख १४, २०८१
आगामी जुन पहिलो साता अमेरिका र वेष्ट इन्डिजमा टी २० विश्वकप सुरु हुँदैछ । सन् २०१४ को विश्वकपमा छनोट भएको नेपालले १० बर्षपछि फेरी विश्वकपको टिकट काटेको छ । अबको एक महिनापछि विश्वकप क्रिकेटको मञ्चमा नेपालको झण्डा फहरिने छ । विश्वकपको अन्तिम तयारीस्वरुप नेपालले टेस्ट राष्ट्र वेष्ट इन्डिजको ‘ए’ टोलीलाई...
सामाजिक संजाल प्रयोगकर्ताहरुको बहकाब, तथ्यहीन हात्तिको ‘भिडियो भाइरल’
शुक्रबार, वैशाख १४, २०८१
कतारी राजा अमिर शेख तमिम बिन हमाद अल थानीको विदाई भएलगत्तैबाट एउटा भिडियो सामाजिक संजालमा भाइरल छ । त्यो भिडियो हो ट्रकमा हात्ति चढाइँदै गरेको । कतारी राष्ट्र प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आएको अवसरमा सरकारले एक जोडी हात्ति उपहार दिने निर्णय गरेको थियो ।
सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छ : प्रधानमन्त्री
बिहीबार, वैशाख १३, २०८१
भलिबल टोली बङ्गलादेश प्रस्थान
बिहीबार, वैशाख १३, २०८१
बङ्गलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा सहभागी हुन ११ जना खेलाडी तथा प्रशिक्षक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
ढाकामा यही वैशाख १४ गतेदेखि हुन गइरहेको आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल यु–१९ प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसरको आज भक्तपुरमा आयोजित कार्यक्रममा बिदाइ गरियो ।
इलाम २ सरगर्मी : शीर्ष नेताहरूको अड्डा उतै, देखियो यस्ता रमिता
बिहीबार, वैशाख १३, २०८१
वैशाख १५ को उपनिर्वाचनको प्रचारका लागि बुधवार अन्तिम दिनसम्म इलाममा केन्द्रीय नेताहरुको बाक्लो उपस्थिति रह्यो । इलामको निर्वाचनले मिनी जनमतको संज्ञाका रुपमा विश्लेषण पाएसँगै एमाले, रास्वपा र नेपाली कांग्रेसले इलाममा विशेष परिश्रम गरिरहे । पहिचानको मुद्दा बोकी स्वतन्त्र उम्मेदवार बनेकाहरुको समूहको पनि चहलपहल मौन अवधि शुरु पहिलेसम्म दमदार नै रहयो...


