News 24 Television
फेवातालमा भगवान नै कैदी जस्तै ! पर्यटककै मन खल्लो
फेवातालमा भगवान नै कैदी जस्तै ! पर्यटककै मन खल्लो पर्यटकी राजधानी पोखराको आकर्षणको केन्द्र हो, फेवाताल । तर, पोखराको महत्व भने यतिमै सीमित छैन । फेवातालको बीचमा रहेको एउटा थुम्को र त्यहाँ रहेकी तालबाराही माता जसको दर्शनका लागि वार्षिक लाखौं भक्तजन पुग्छन् । तर, झण्डै एक वर्षदेखि तालबाराही माता फलामको बाकसमा बन्द छिन् ।
छिटो–मिठो प्याकिङ् चिजमा डर लाग्दो खतरा, खानुअघि सोचौं
छिटो–मिठो प्याकिङ् चिजमा डर लाग्दो खतरा, खानुअघि सोचौं वाईवाई चाउचाउ नेपालमा सर्वाधिक रुचाइएको  चाउचाउ हो । तर, यही चाउचाउको गुणस्तर कमसल भएकोबारे गम्भिर तथ्य बाहिरिएका छन् । यसले आम जनस्वास्थ्यमा कतिसम्म असर पारिरहेको छ त ?
आगलागी पीडितको विचल्लीः सरकार खोई ?
आगलागी पीडितको विचल्लीः सरकार खोई ? देशभर लागेको आगो र डढेलोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानव जीवनमाथि नै संकट देखा परिरहेको छ । देशका ५० बढि जिल्लाका ३६० बढि वनमा आगलागी भइरहेको बताइएको छ । आगलागी नियन्त्रणमा स्थानीय, प्रदेश र संघ सरकारले उपर्युक्त कदम चाल्न नसक्दा जनतामा आक्रोश देखिन थालेको छ । 
साहना प्रधान स्मृति राष्ट्रिय हक्की भोलिदेखि
साहना प्रधान स्मृति राष्ट्रिय हक्की भोलिदेखि छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता शनिबारदेखि शुरु हुँदैछ । नेपाल हक्की संघको आयोजनामा शनिबारदेखि प्रतियोगिता शुरु हुन लागेको   हो ।  हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्माका अनुसार प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहने छ ।...
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु कर्णाली प्रदेशमा विगत चारवर्षमा आगलागीबाट ५५ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आगलागीकै कारण ६७ करोड ९७ लाख ३२ हजार बराबरको क्षति भएको छ । 
प्रधानमन्त्री दाहाल मोरङमा
प्रधानमन्त्री दाहाल मोरङमा
मुुग्लिन–पोखरा सडकका ४ ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल बनाइँदै
मुुग्लिन–पोखरा सडकका ४ ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल बनाइँदै निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ ।  सडक निर्माणमा लागिरहेको चिनियाँ ठेकेदार कम्पनी अनहुइ काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले यहाँका म्याग्दे, कोत्रे, कुम्लेखोला र विजयपुरमा पुल निर्माणका लागि प्रिकाष्ट प्रविधिको प्रयोग गर्न लागेको हो ।
देश विकास हुन नसक्नुका कारण खोतल्दै सरकार
देश विकास हुन नसक्नुका कारण खोतल्दै सरकार राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजना छलफलका लागि बिहीबार राष्ट्रिय विकास परिषदको बैठक बसेको छ । बैठकले सरकारको १६ औं योजनालाई अन्तिम रूप दिने गरि छलफल गरेपनि यसमा विभिन्न सुझावहरु प्राप्त भएका छन् । मुलुकको सर्वाङ्गीण विकास र वृहत्तर हीतका लागि डाकिएको बैठकमा वक्ताहरुले १६...
Weather Update