News 24 Television
सुनको मूल्यमा गिरावट
सुनको मूल्यमा गिरावट स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजारले ओरालो लागेको छ । 
विद्युतीय भुक्तानीका लागि ३ प्रकारका कार्ड, कसले के काम गर्छ ? 
विद्युतीय भुक्तानीका लागि ३ प्रकारका कार्ड, कसले के काम गर्छ ?  भुक्तानीका लागि प्रयोग गरिने कार्डहरु नै विद्य्ुतीय भुक्तानी कार्ड हुन् । यि कार्डहरु बैंक तथा वित्तीय संस्थाले जारी गर्ने गर्छन । नेपालमा हाल तीन प्रकारका भुक्तानी कार्डहरु प्रचलित छन् । क्रेडिट कार्ड, डेविट कार्ड र प्रिपेड कार्ड । एटीएम मसिनबाट पैसा निकाल्न, किनमेल गरेपछि भुक्तानी दिन यी कार्डहरुको प्रयोग हुन्छ...
कांग्रेससँगै बजेटको विरोध गर्ने लहरमा एमाले पनि 
कांग्रेससँगै बजेटको विरोध गर्ने लहरमा एमाले पनि  सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१\८२ को बजेटमाथि संघीय संसदमा छलफल प्रारम्भ भएको छ । 
बजेटले महंगी कति बढाउँला ? यस्तो छ ग्राफ
बजेटले महंगी कति बढाउँला ? यस्तो छ ग्राफ सरकारले प्रस्तुत गरेको बजेटले महंङ्गी कति बढ्छ भन्ने धेरैको चासो रहन्छ । आगामी आर्थिक वर्षको बजेटमा पनि सरकारले करको दर हेरफेर गरेको छ । जसका कारण विभिन्न क्षेत्रले असन्तुष्टि जनाएका छन् । 
बजेटपछि शेयर बजार निरन्तर ओरालो
बजेटपछि शेयर बजार निरन्तर ओरालो धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ८९ अङ्कले ओरालो लागेर दुई हजार ६९ दशमलव ५३ मा सीमित भएको छ ।     ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ९० अङ्कले ओरालो लागेर तीन सय...
Weather Update