‘मौद्रिक नीति छिटो ल्याएका छौं, अब बैंकहरूलाई आगामी कार्यक्रम बनाउन सहज हुनेछ’
शुक्रबार, असार २७, २०८२
असन्तुष्टिकैबीच बहुमतले पास भयो बाग्मतीको बजेट
बुधबार, असार २५, २०८२
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२\८३ को लागि ल्याएको बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ । अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक २०८१ बहुमतले पारित गरेको हो । बजेट सदनमा प्रस्तुत भएदेखि नै विवादित बनेको बागमतीको बजेट सांसदहरुको असन्तुष्टीकै बीच बहुमतले पारित गरेको हो...
समस्याग्रस्त सहकारीको रकम दामासाहीमा फिर्ता गर्न सुरु
सोमबार, असार २३, २०८२
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघले बचत फिर्ताका लागि लामो समयदेखि निरन्तर आन्दोलन र संघर्षका कार्यक्रम गर्दै आएपछि सहकारी संचालकहरुलाई दवाव परेर उनीहरुले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा निश्चित रकम जम्म गरिदिएकाले त्यही रकम दमासाही रुपमा वितरण गर्न लागिएको हो ।
अर्थतन्त्रमा समस्या कहाँ–कहाँ ? मौद्रिक नीतिदेखि वाफियासम्मको चर्चा
सोमबार, असार २३, २०८२
सरकारले आर्थिक विकासलाई रणनीतिक रुपमा अघि बढाउने कार्यमा सक्रिय रहेको बताइरहँदा बैंक तथा वित्त व्यवस्थापनका लागि आवश्यक गृहकार्य समेत गरिरहेको छ ।
ग्लोबल आइएमई क्यापिटलको “समुन्नत योजना २” म्युचुअल फन्ड असार २२ गतेदेखि निष्काशनमा
शुक्रबार, असार २०, २०८२
बैंकर्स र उद्योगी तत्काल छुट्याउँदा अर्थतन्त्रमा ठूलो समस्या आउनसक्छ : सांसद जबरा
बिहीबार, असार १९, २०८२
साताको लोकप्रीय
