आर्थिक सुधारमा अर्थमन्त्री नै असन्तुष्ट, ट्युनिङ मिल्दा पनि किन भएन सुधार ?
बुधबार, मंसिर २६, २०८१

मुनाफा बाहिर लैजान नदिँदा विदेशी कम्पनी नेपालमा लगानी गर्न डराए : महामन्त्री थापा
मंगलबार, मंसिर २५, २०८१

स्ट्यान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ बने पूर्वराजा वीरेन्द्रका ज्वाइँ
मंगलबार, मंसिर २५, २०८१

५ दिनसम्म पोखरामा पर्वतीय महोत्सवको रौनक
सोमबार, मंसिर २४, २०८१
पर्वतीय क्षेत्रको अवस्थालाई बुझाउन तथा पर्वतीय वातावरण संरक्षणमा जोड दिँदै दीगो पर्वतीय विकास गर्न भन्दै आईतबारदेखि पोखरामा ९औं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु भएको छ ।

प्रधानमन्त्रीसँग मनमुटाव भएको भन्ने प्रचार गलत हो : अर्थमन्त्री पौडेल
आइतबार, मंसिर २३, २०८१
प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर आएका समाचारहरुमा कुनै सत्यता नभएको बताउँदै उनले यस्तो समाचारको विषयमा प्रतिक्रिया दिनलायक समेत नभएको जिकिर गरे । उनले गलत प्रचार गर्नेहरुले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर मनको लड्डू घ्युसँग खानुबाहेक अरु केही नभएको भन्दै गलत समाचारले कसैलाई पनि फाइदा नगर्ने बताए ।

भुक्तानीबारे निर्माण ब्यवसायी र अर्थमन्त्रीको सवालजवाफ
आइतबार, मंसिर २३, २०८१
सरकारले काम गरेको रकम नदिएको भन्दै निर्माण ब्यवसायीहरुले गुनासो गर्न थालेको वर्षौ भइसक्यो । तर सरकारले भने ब्यवसायीहरुको भुक्तानी नरोकेको बताउँदै आएको छ ।

सेती जलविद्युत आयोजनाः स्थानीय अर्थतन्त्रको विकास र ऊर्जा संकट टार्ने अस्त्र
शनिबार, मंसिर २२, २०८१
२५ मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गरेसँगै नेपालमा ऊर्जा क्षेत्रको विकासमा नयाँ आयाम थपिएको छ । यो आयोजना नेपालका जलविद्युत् स्रोतहरूको उपयोग गर्दै ऊर्जा उत्पादनमा देशलाई आत्मनिर्भर बनाउन थप बलियो आधार बनाउने सम्भावना छ ।
कुमारी बैंकद्वारा कीर्तिपुरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
शुक्रबार, मंसिर २१, २०८१
युएसएड (यएसएआइडी) सँगको साझेदारीमा “देशै भरि बर्षै भरि” उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले महिला सशक्तिकरण केन्द्र कीर्तिपुरसँगको समन्वयमा कीर्तिपुरमा महिला उद्यमी प्रशिक्षण कार्यक्रम संपन्न गरेको छ ।

भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव सुरु
शुक्रबार, मंसिर २१, २०८१
रुपन्देहीको भैरहवामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव सुरु भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवास्थित अञ्चलपुरमा महोत्सव सुरु भएको हो ।

सर्लाहीका चिनी उद्योगलाई उखुको अभाव, जिल्लाका उखु अन्यत्र पठाइदैं
शुक्रबार, मंसिर २१, २०८१
नेपालमा करिब ८१ हजार हेक्टर जमिनमा उखुको खेती हुने गरेको छ । विश्वमा उखु उत्पादन गर्ने राष्ट्रमध्ये नेपाल ३३ औं स्थानमा छ । नगदेबालीको रुपमा रहेको उखु खेतीका कारण थुप्रैले रोजगारी पाउनुका साथै किसानको आर्थिक हैसियत समेत उकासिएको छ ।

लुम्बिनी महोत्सव : ३ सय स्टलमा ४० जिल्लाका उत्पादन
बिहीबार, मंसिर २०, २०८१
नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ को तयारी पूरा भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा मंसिर २० गते बिहीबारदेखि पुस १ सम्म भैरहवास्थित अंचलपुरमा महोत्सव संचालन हुँदैछ ।

सुन्तला खेतीले रोक्यो विदेश जाने युवा, वर्सेनि लाखौँ आम्दानी
बिहीबार, मंसिर २०, २०८१
राष्ट्रिय फल घोषणा गरिएको सुन्तला खेती पोखरा आसपासमा धेरै स्थानमा गरिन्छ । यद्यपी पहिलेको तुलनामा आजभोली सुन्तला खेती गर्नेहरु घट्दै गएका छन् । तर जति पनि सुन्तला खेतीमा व्यवसायिकरुपमा आवद्ध छन्, तिनीहरुले भने बर्सेनि लाखौ आम्दानी गर्दै आएका छन् ।
साताको लोकप्रीय