राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
मंगलबार, जेठ ६, २०८२
हावाहुरीले बाराका किसानको २ करोड बढी केरा खेती नष्ट
सोमबार, जेठ ५, २०८२
शुक्रबार र शनिवारको हावाहुरीले तराईका जिल्लाहरुमा ठूलो क्षति पु¥याएको छ । चितवन, नवलपरासी, नवलपुर तथा बारा पर्सा लगायतका जिल्लामा हावा हुरीले ठूलो नोक्सानी पु¥याएको छ ।
बैंकहरु नयाँ–नयाँ बदमासीमा ! चलाखीपनि यतिसम्म !
सोमबार, जेठ ५, २०८२
बैंकहरु रकम दुरुपयोगको धन्दामा अग्रसर देखिएका छन् । सहुलियतपूर्ण कर्जा तथा व्याज अनुदानको दुरुपयोग गर्ने काममा बैंकहरु माहिर देखिएका हुन् । साथै, बैंकहरुले पुरानो कर्जालाई सहुलियतपूर्ण कर्जामा रूपान्तरण गर्दा कार्यविधिको पालनाको धज्जि उडाइरहेका छन् ।
पर्यटन बोर्डको सदस्य नियुक्तिमा पर्यटनमन्त्रीको मनोमानी, गृहमन्त्रीको भान्जा पर्दा पोखरालाई अन्याय !
शुक्रबार, जेठ २, २०८२
नेपाल पर्यटन बोर्डको बोर्ड सदस्यमा गृहमन्त्री रमेश लेखकका भान्जा वर्ने नरेन्द्र भट्टलाई नियुक्त गरिएको छ । भट्ट सहित कुमार थपलिया पनि नियुक्त भएका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले गठन गरेको समितिको सिफारिसका आधारमा भट्ट र थपलिया बोर्ड सदस्य नियुक्त भएका हुन् ।
तरबुजाको यस्तो चुलिलाग्दो मेला ! पहिले चाख्ने, मनपरे किन्ने !
शुक्रबार, जेठ २, २०८२
गर्मीको मौसम अनि तरबुजाको स्वाद ! गर्मी मौसमसँगै तरबुजाको तालमेल मज्जाको मिल्छ । तरबुजामा नेपालीको आकर्षण बढेको मात्रै होइन, यसको खेतीमा पनि आकर्षित हुन थालेका छन् कृषक ।
आगमी बजेटले कसरी सम्बोधन गर्दैछ बजेटमा ?
शुक्रबार, जेठ २, २०८२
सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गर्दै गर्दा विज्ञहरूले कानुनको कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन् । न्युज २४ टेलिभिजन र नेपाल निर्माण व्यवसायी महासंघको सहकार्यमा विहीबार आगामी आर्थिक वर्षको प्रि–बजेट, पूर्वाधार विकास तथा निर्माण र खर्चको समग्र स्थिति र निर्माण व्यवसायीको समस्याबारे छलफल भएको थियो ।
लगानीका लागि नेपाल कस्तो ? कहाँ गर्ने काम ? के गर्दैछ सरकार ?
शुक्रबार, जेठ २, २०८२
नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको हिस्सा करिब ९० प्रतिशत हाराहारीमा रहेको दाबी गरिन्छ । अर्थात, निजी क्षेत्र नेपालको अर्थतन्त्रका मेरुदण्ड समान हुन् । तर, के अहिले निजी क्षेत्र र सरकार बीचको तालमेल मिलिरहेको छ त ? नीतिगत पक्ष र व्यवहारिक पक्षमा एकरुपता छ त ?
अर्थमन्त्रीको ध्यान सार्वजनिक वित्त र बजेट अनुशासनमा
बिहीबार, जेठ १, २०८२
संघीय संसदको दुवै सदनमा प्रि–बजेट छलफल एकसाथ चलिरहेको छ । सरकारको नीति तथा कार्यक्रम संंसदको दुवै सदनबाट पारित भएपछि बजेटको सिद्धान्त र प्राथमिकतामा छलफल शुरु भएको हो ।
सरकारी अड्डाहरुको मनपरि खर्च ! बेरुजुको ग्राफ यतिसम्म !
बिहीबार, जेठ १, २०८२
विगतका वर्ष झै यस वर्षपनि सरकारी निकायको बेरुजु अर्बौं देखिएको छ । आर्थिक अनुशासनको मानकका रुपमा लिइने महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले यस वर्षपनि बेरुजुको अवस्था अर्बौं रहेको देखाएको हो ।
साताको लोकप्रीय
