News 24 Television
सौराहामा आन्तरिक पर्यटक बढाउन घुमौ सौराहा अभियान 
सौराहामा आन्तरिक पर्यटक बढाउन घुमौ सौराहा अभियान  चितवनको सौराहा त्यसैपनि स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र हो । विदेशी पर्यटक आउने निश्चित सिजन हुने भएकाले अहिले यहाँका पर्यटन व्यवसायीहरु स्वदेशी पर्यटकको संख्या बढाउन अनेक जुक्ति निकाल्न थालेका छन् । यसैक्रममा घुमौ सौराहा अभियान लिएर सौराहाका पर्यटन व्यवसायी पश्चिम नेपालका विभिन्न सहरहरुको भ्रमणमा छन् । मंगलवार व्यवसायीको...
‘नेपालमा कृषि बिमा’ सम्बन्धी पुस्तक बजारमा
‘नेपालमा कृषि बिमा’ सम्बन्धी पुस्तक बजारमा नेपालमा कृषि बिमाको विकासबारे जानकारी मुलक ‘नेपालमा कृषि बिमा’ नामक पुस्तक बजारमा आएको छ । बिमा बिज्ञ डा। रविन्द्र घिमिरे सहित शिव सुन्दर घिमिरे, डा। गिरी प्रसाद कँडेल र सुदिप पौडेलको संयुक्त लेखनमा उक्त पुस्तक बजारमा ल्याइएको हो । पुस्तकको प्रकाशन बेन्चमार्क पब्लिकेशनले गरेको छ । 
कर्जा प्रवाहमा सुधार, कुन क्षेत्रमा के–के हुँदैछ ?
कर्जा प्रवाहमा सुधार, कुन क्षेत्रमा के–के हुँदैछ ? नेपाल राष्ट्र बैंकले अमेरिकी डलर २ अर्ब ८४ करोड बिक्री गरी रु.३८६ अर्ब ८१ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब ७६ करोड बिक्री गरी रु.३ खर्ब ६६ अर्ब ९९ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो । 
निजी क्षेत्रको समस्या समाधान सरकारको प्राथमिकता : अर्थमन्त्री पौडेल
निजी क्षेत्रको समस्या समाधान सरकारको प्राथमिकता : अर्थमन्त्री पौडेल उनले निजी क्षेत्रलाई माथि उकास्नकै लागि सरकारले अध्यादेशमार्फत ३०–३२ वटा कानुनहरू संशोधन गरेको जिकिर गरे । अधयादेशमार्फत ल्याइएका कानुनहरू कार्यान्वयनका लागि आवश्यक नियमावली र निर्देशिका निर्माणको काम अगाडि बढिरहेको अर्थमन्त्री पौडेलले बताए ।
गौरी टापमा स्पार्क एड्भेञ्चरको टेन्ट क्याम्पिङ (फोटो फिचर)
गौरी टापमा स्पार्क एड्भेञ्चरको टेन्ट क्याम्पिङ (फोटो फिचर) सोलुखुम्बु र ओखलढुंगाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको स्पार्क एड्भेञ्चरमा २०० भन्दा बढी व्यक्तित्व सहभागी भएका छन् । 
नीति तथा कार्यक्रम पारित, कार्यान्वयन कहिले ?  
नीति तथा कार्यक्रम पारित, कार्यान्वयन कहिले ?   सरकारले आगामी आर्थिक वर्षको बजेट आगामी जेठ १५ गते ल्याउँदैछ । बजेट ल्याउनुअघि सरकारको नीति तथा कार्यक्रम आइतबार मात्रै संसदबाट बहुमतले पारित भइसकेको छ । 
‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुँदै, जलवायु परिवर्तन प्राथमिकतामा
‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुँदै, जलवायु परिवर्तन प्राथमिकतामा लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ अन्तर्गत आईतबार पोखरामा जलवायु परिवर्तनको असर, मिडिया क्षेत्रको वर्तमान अवस्था, सम्भावित चुनौतीहरु र गण्डकी प्रदेशको पर्यटन विकासकाबारे विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ । जलवायु परिवर्तनले निम्त्याएको जलवायु संकट, समस्या पहिचान र पत्रकारिताको भूमिका लगाएत विविध पक्षमा छलफल गरिएको छ । साथै प्रस्तुति र सुझावहरू विश्लेषण...
Weather Update