News 24 Television
लम्पी स्किन नियन्त्रणमा बागमती सरकार सक्रिय, खोप अभियान अहिले पनि जारी
लम्पी स्किन नियन्त्रणमा बागमती सरकार सक्रिय, खोप अभियान अहिले पनि जारी बागमती प्रदेशमा साउन महिनादेखि अहिलेसम्म केवल साढे एक महिनामै लम्पी स्किन रोग संक्रमण फैलिन थालेको छ । दुईवर्ष अघि माहामारीकै रुपमा फैलिएको पशुचौपायामा लाग्ने लम्पी स्किन रोग यस आर्थिक वर्षको शुरुवातसँगै बागमती प्रदेशका चार जिल्लाहरुमा देखिए पछि अहिले प्रदेश सरकार संक्रमण नियन्त्रणको अभियानमा छ । 
पातले छाँगो ४० वर्षसम्म नीजि कम्पनीलाई, स्थानीय रिसले चुरचुर !
पातले छाँगो ४० वर्षसम्म नीजि कम्पनीलाई, स्थानीय रिसले चुरचुर ! पोखराको पातले छाँगोमा शिशाको पुल बनाउने विषय पुन चर्चामा आएको छ । स्थानीयको विरोध पछि गुमनाम बसेको पोखरा महानगरले कम्पनीलाई काम गर्न आग्रह गरेपछि पुनः स्थानीय विरोधमा उत्रिएका छन् । सेती क्यान्योन प्रालिले पातले छाँगोमा आयोजना गरेको सरोकारवालासंगको सार्वजनिक सुनुवाई समेत स्थानीयले विथोलि दिएका छन् । 
Weather Update