News 24 Television
घमेसको जवानीमा वितेको पल मिठो सार्वजनिक (भिडियो)
घमेसको जवानीमा वितेको पल मिठो सार्वजनिक (भिडियो) गायक घमेस दुलालले जवानीमा वितेका पल मिठो बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । चर्चित गायक दुलालले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेको गीतमा शारदा रसाइलीले स्वरमा साथ दिएकी छन् ।
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो  संस्करण सुरू
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो संस्करण सुरू नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो  संस्करण सुरू भएको छ । बुधवार काठमाडौंको मण्डला नाटकघरमा महोत्सव सुरू भएको हो ।
प्रमोद खरेलको स्वरमा 'प्रेमको समाचार' सार्वजनिक !
प्रमोद खरेलको स्वरमा 'प्रेमको समाचार' सार्वजनिक ! प्रेम र विछोडलाई सरल तथा कलात्मक तरिकाले शब्दहरुमार्फत चित्रण गरिएको उक्त गीतको भिडियोमा विक्रम राना, सिर्जना राई, विकास लामा, टक गुरुङ, सुनिल तामाङ, रमेश खड्का, विरेन्द्र मगरको अभिनय रहेको छ । 
घले गाउँमा चलचित्रकर्मी जम्मा, चाखलाग्दा संवाद श्रङ्खला ! 
घले गाउँमा चलचित्रकर्मी जम्मा, चाखलाग्दा संवाद श्रङ्खला !  चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा लमजुङको घले गाउँमा सिनेमा संवाद कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा चलचित्र क्षेत्र सम्बन्धि चार सेसनमा विभिन्न विषयवस्तु माथि गहन छलफल गरिएको हो । 
महाकुम्भका मोनालिसासहित नेपाल र भारतका चर्चित कलाकार मधानी महायज्ञमा आउँदै 
महाकुम्भका मोनालिसासहित नेपाल र भारतका चर्चित कलाकार मधानी महायज्ञमा आउँदै  रौतहटको मौलापुर नगरपालिका पतौरामा हुने मधानी महायज्ञ आउँदो ११ फागुनदेखि सुरु हुदैछ । यस बर्ष हुने मधानी महायज्ञमा नेपाल र भारतका चर्चिक कलाकारहरु आउदैछन् । 
Weather Update