अनिताले ल्याइन् ‘साइनो’ (भिडियो)
                        बुधबार, पुस ३, २०८१
                    
                
                        
                    
                        
                                २१औँ हस्तकला व्यापार मेला तथा १९औँ हस्तकला प्रतियोगिता आयोजना हुँदै
                            
                         बुधबार, कात्तिक २८, २०८१
                        
                        
                            नेपाल हस्तकला महासंघले आगामी मंसिर २० देखि २४ गतेसम्म “२१औँ हस्तकला व्यापार मेला तथा १९औँ हस्तकला प्रतियोगिता २०८१” को आयोजना गर्ने भएको छ । 
महासंघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा उक्त...
                    
                
                        
                                 ‘खुल्ला आँखा र सपना’ को म्युजिक भिडिओ सार्वजनिक (भिडिओसहित)
                            
                         सोमबार, कात्तिक ५, २०८१
                        
                        
                            गायक किरण पुञ्जद्वारा स्वरबद्ध ‘खुल्ला आँखा र सपना’ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ।  गीतमा भूगोल आर दाहालको शब्द संगीत, राजेन्द्र वाईबाको संगीत संयोजन रहेको छ ।  
                    
                
                        
                                नाँचु नाँचु लाग्ने “कुचु कुचु मिनावल”  (भिडियो)
                            
                         आइतबार, असोज २०, २०८१
                        
                        
                            नेपाल भाषाको चर्चित चलचित्र “पखाः”मा आफ्नो अभिनयको उत्कृष्टता दिएकी बरिष्ठ कलाकार सूर्यमा लाखनाल अभिनित नेपाल भाषाको म्युजिक भिडियो कुचु कुचु मिनावल सार्वजनिक भएको छ । 
                    
                
                        
                                निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” गीत सार्वजनिक (भिडियो)
                            
                         आइतबार, असोज १३, २०८१
                        
                        
                            महान् चाड दसैँ सबैको घरदैलोमा आइसकेको छ । गाउँघर र सहर बजारतिर दसैँका गीत पनि घन्कन थालिसकेका छन् । यसै क्रममा गीतकार निर्मलराज पौडेलको   “बडा दशैं बडा दशैं, हर्षको आगमन” नामक दसैँगीत सार्बजनिक भएको छ । गीतमा पौडेलसहित संगीतकार मोहित मुनाल, गायिका समान्ता थापा, मनिष पौडेलले स्वर दिएका छन् ।  
                    
                
                        
                    
                        
                                गायक घमेश दुलालको ‘खर्च दशैँ’लाई बोलको नयाँ गीत सार्वजनिक (भिडियो)
                            
                         बुधबार, असोज ९, २०८१
                        
                        
                            चर्चित गायक घमेश दुलाल र गायिका शारदा रसाइलीद्वारा स्वरबद्ध ‘खर्च दशैँ’लाई बोलको नयाँ गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
                    
                
                        
                    
                        
                                विदेशीले कान ठाडो पार्ने ‘फ्रिक स्ट्रीट’
                            
                         शनिबार, असोज ५, २०८१
                        
                        
                            सन् १९७२ मा बलिउड अभिनेता देवानन्द र जिनत अमानको चलचित्र ‘हरे रामा हरे कृष्णा’को छायांकन काठमाडौंमा गरिएको थियो । उक्त चलचित्र हिप्पी कल्चरमा आधारित थियो । त्यो समयमा वसन्तपुरको झ्वःछेँलाई ‘फ्रिक स्ट्रिट’ भनेर चिनिन्थ्यो । नेपालमा पहिलोपटक छायांकन गरिएको यो नै पहिलो भारतीय चलचित्र हो । 
                    
                
                        
                                द भाइब्ज ब्यान्डलको पहिलो एआई म्युजिक भिडियो सार्वजनिक
                            
                         मंगलबार, साउन २२, २०८१
                        
                        
                            यस भिडियोमा एआईले सिर्जना गरेका अवास्तविक (कृत्रिम) युवायुवतीको अभिनय रहेकाे छ । उनीहरूकाे प्रेम र विछोडको दृश्यलाई एआईलाई दिइएको निर्देशनबाट मनमोहक ढंगले देखाइएको छ।
                    
                
                        
                                ‘ड्रेस टु इम्प्रेस'को दसौं संस्करण भव्यरुपमा सम्पन्न
                            
                         शुक्रबार, साउन ११, २०८१
                        
                        
                            फेसन डिजाइनरका विद्यार्थीहरुले आफूद्धारा रचित कलात्मक पहिरणलाई आफैले प्रदर्शन गर्ने विशेषता बोकेको प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस’ को दसौं संस्करण शनिवार काठमाडौंमा भव्यरुपमा सम्पन्न भएको छ । 
                    
                
                        
                                यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड 'inffa 2024' लण्डनमा हुने
                            
                         शनिबार, असार १५, २०८१
                        
                        
                            नेपाली चलचित्रको श्रीवृद्वि तथा अन्तर्राष्ट्रिय बजार बिस्तारहेतु लण्डनमा यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड (inffa 2024) आयोजना हुने भएको छ ।
                    
                
                        
                                कमेडी च्याम्पियन सिजन ३ को फिनाले भोलि, उपाधि होडमा सुयाशा पनि 
                            
                         शुक्रबार, असार १४, २०८१
                        
                        
                            नवलपराशीकी सुयशा खनाल चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन ३ को उत्कृष्ट तीनमा पुगेकी छन् ।
                    
                
                        
                    
                        
                                नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीद्वारा बधाई
                            
                         बुधबार, असार १२, २०८१
                        
                        
                            प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिएका छन् । उक्त अवसरमा उनले विजेता परियारलाई गितार उपहार पनि दिए ।
                    
                
            साताको लोकप्रीय
        
    
                                    
                                                                    