जलवायु परिवर्तन अब कुनै क्षेत्र वा देश विशेषको रहेन : परराष्ट्रमन्त्री राणा
शुक्रबार, जेठ २, २०८२
सरकारका प्रवक्ता भन्छन्- 'दुईचार दिनमै नयाँ गभर्नर पाउँछौँ'
बिहीबार, जेठ १, २०८२
उनले अब तलमाथि नभइकन केही दिनभित्रै गभर्नर नियुक्ति हुने बताए । उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिबाट डा. विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बनेकाले सरकारले महाप्रसाद अधिकारी र डा. पोषराज पाण्डे सदस्य रहेको सिफारिस समिति पुनःगठन गरेको बताए ।
प्रि–बजेट छलफलमा गगन र विश्वप्रकाश नदेख्दा एमाले सांसदको कटाक्ष
बिहीबार, जेठ १, २०८२
बिहीवारको प्रतिनिधि सभाको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद थापाले प्रि–बजेट छलफलमा सत्तारुढ दलकै ‘वाकपटु’ र ‘भेट्रान’ नेताहरु सक्रिय नहुँदा आश्चर्यमा परेको बताए ।
श्रमिकहरू ‘डेथ ट्र्याप,’ ‘डिजिटल ट्र्याप,’ र ‘डेप्थ ट्र्याप’को शिकार
आइतबार, वैशाख २८, २०८२
आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरु ‘डेथ ट्र्याप,’ ‘डिजिटल ट्र्याप,’ र ‘डेप्थ ट्र्याप’को शिकार भइरहको मन्त्री भण्डारीको भनाइ छ ।
साताको लोकप्रीय
