गरिबीको मारमा सदा परिवार, छोरी अस्पतालमै, आमाको मृत्युले झन बेहाल
सोमबार, पुस २१, २०८२
सप्तरीको विष्णुपुर गाउँपालिका–६ रन्जितपुरका दिनेश सदालाइ गरिवीको पीडाले सताएको छ । अचानक बिरामी भएकी छोरीको उपचारमा रहेको सदाले आमा गुमाउँदा अहिले काजक्रिया खर्च कसरी उठाउने भन्ने चिन्ताले सताएको छ ।


