News 24 Television
भ्रष्टाचारमा पनि दलहरुको पक्षपोषण 
भ्रष्टाचारमा पनि दलहरुको पक्षपोषण  नेपालका राजनीतिक दलहरुले सुशासनको रटान निकै लगाउँछन् । आफ्ना दलका नेतृत्वकर्ताले बदमासी गर्दा बचाउमा उत्रिनेहरु फरक दलका नेतामाथि प्रश्न उठ्दा सदनदेखि सडकसम्म नै होक्रो फुलाइ फुलाई आलोचनामा उत्रिन्छन् । नयाँ र पुराना सबै  दलका नेताहरुमा यस्तै छेपारो प्रवृति देखिने गरेको छ ।
कांग्रेसभित्रैबाट राजीनामा माग, एमाले बचाउमाः रास्वपाको प्लान के बन्यो ?
कांग्रेसभित्रैबाट राजीनामा माग, एमाले बचाउमाः रास्वपाको प्लान के बन्यो ? गृहमन्त्री रमेश लेखक पदीय संकटमा फसेका छन् । कांग्रेसभित्रैबाट राजीनामा माग्नेदेखि बचाउ गर्नेसम्मका विषय आइरहेको बेला एमालेले पनि यसलाई सरकारको आन्तरिक विषय भनिरहेको छ । यो घटनाक्रम चलिरहँदा के अब भिजिट भीसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन बाध्य पारिएला त ?
देउवालाई फकाउन गृहमन्त्री प्रकरणमा एमाले मौन 
देउवालाई फकाउन गृहमन्त्री प्रकरणमा एमाले मौन  भिजिट भिसा प्रकरणमा मुछिएका सरकारका गृहमन्त्री रमेश लेखकको राजीनामा गर्नुपर्ने चौतर्फी दबाब बढिरहँदा सत्तारुढ एमाले सचिवालय बैठकले राजावादी आन्दोलनलाई छायाँमा पार्ने गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ ।
पूर्व राष्ट्रपति भण्डारीलाई चीनमा उच्च महत्त्व, आजैबाट उच्चस्तरीय भेटवार्ता 
पूर्व राष्ट्रपति भण्डारीलाई चीनमा उच्च महत्त्व, आजैबाट उच्चस्तरीय भेटवार्ता   भण्डारीको भ्रमण दललाई चीन सरकारको राजकीय आवास गृह दियाओ थाईमा राखिएको छ । चीन सरकारले उनलाई विदेशी सरकारप्रमुख सरहको सम्मान, सुरक्षा र आवासगृह प्रदान गरेको छ । बेइजिङ र गान्सु प्रान्तमा आयोजित दुईवटा कार्यक्रमको मुख्य अतिथिका रूपमा उनको सहभागीता रहनेछ ।
ऊर्जा नै अध्यारोमा ! सरकारले के ग¥यो ? के गरेन ?
ऊर्जा नै अध्यारोमा ! सरकारले के ग¥यो ? के गरेन ? नेपालमा जलविद्युत क्षेत्र आर्थिक विकासका लागि उच्च सम्भावना भएको क्षेत्र हो । यद्दपी, सरकारले बजेट व्यवस्थापनदेखि अन्य पक्षमा सहजिकरण खास नगरेको गुनासोहरु पनि आउने गरेका छन् । यद्दपी, विगतभन्दा अहिले सुधारका काम भएका छन् । अब थप सुधार र उच्च लाभ लिनका लागि के कसरी अघि बढ्नु उपयुक्त होला त...
कांग्रेस एमालेबीच बढ्दै दूरी, सत्ताको लुछाचुडी जतिबेला पनि हुनसक्छ भताभुङ्ग ! 
कांग्रेस एमालेबीच बढ्दै दूरी, सत्ताको लुछाचुडी जतिबेला पनि हुनसक्छ भताभुङ्ग !  संसदको पहिलो ठुलो दल र दोस्रो ठुलो दल एक साथ मिलेर शक्तिशाली सरकार निर्माण गरेको एक वर्ष पुग्नै लाग्यो । आफुलाई भीमकाय राजनीतिक शक्ति ठान्ने यि दलहरुले हामी शक्तिशाली छौं भन्दै हुंकार गर्न थालेको एक वर्ष हुन त लाग्यो तर, न मुलुकमा कुनै सुधार भएको छ, न त यि दलहरु...
गृहमन्त्री लेखक नै ट्रर्यापमा, फन्दामा पार्ने जाल कांग्रेसभित्रैबाट ! 
गृहमन्त्री लेखक नै ट्रर्यापमा, फन्दामा पार्ने जाल कांग्रेसभित्रैबाट !  गृहमन्त्री रमेश लेखक विवादमा मात्रै फसेका छैनन्, पदबाट बाहिरिनुपर्ने आवाज समेत उठ्न थालेका छन् । नैतिकता देखाउदै राजीनामा दिनुपर्ने आवाज कांग्रेसभित्रैबाट उठिरहेका बेला गृहमन्त्री लेखकले भने गलत नगरेको जिकिर गरिरहेका छन् । तर, अध्यागमनमा भएको सेटिङ, उनको सचिवालयमा रहेकाहरुको विगत, सम्पर्क लगायत कुराले अरुलाई नैतिकताको पाठ सिकाइरहने लेखक ठूलो दबाबमा...
कुलिङ पिरियडले रुवावासी ! हात हालाहालको अवस्था ! नेताका घरमा दौड 
कुलिङ पिरियडले रुवावासी ! हात हालाहालको अवस्था ! नेताका घरमा दौड  निजामति कर्मचारीहरु कुलिङ पिरियडलाई लिएर तनावमा छन् । उच्च तहको राजनीतिक भेटदेखि राजीनामाको चेतावनीमा उत्रिएका कर्मचारीहरु अवकाशको भोलिपल्टै संवैधानिक नियुक्ति खान पाउनुपर्ने दाउमा देखिन्छन् । तर, संघीय निजामती ऐनले कुलिङ पिरियडमा दुई वर्षको प्रावधान राखेपछि कर्मचारीहरुको वेचैनी छरपष्ट भइरहेको छ ।
Weather Update