News 24 Television
दुर्गा प्रसाईँ समूहको मागले सरकार सशंकित, निर्वाचनबाट म्याण्डेट लिन सुझाव
दुर्गा प्रसाईँ समूहको मागले सरकार सशंकित, निर्वाचनबाट म्याण्डेट लिन सुझाव फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा देश चुनावी तालिकामा मात्रै होइन संवाद र चेतावनीको दोबाटोमा उभिएको छ । एकातिर शान्तिपूर्ण र निष्पक्ष निर्वाचन गराउने प्रतिबद्धतासहित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार तीव्र तयारीमा छ भने अर्कोतिर जनमत संग्रह, ऋण मिनाहा र मुद्दा फिर्ताको मागसहित सडक तताउने चेतावनी दिँदै दुर्गा प्रसाईं नेतृत्वको...
सेवा गुम्ने जोखिमपछि स्थानीय आन्दोलनमा
सेवा गुम्ने जोखिमपछि स्थानीय आन्दोलनमा कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) र गोदावरी नगरपालिका – १ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।
त्रिभूवन विमानस्थलभन्दा अब्बल गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल !
त्रिभूवन विमानस्थलभन्दा अब्बल गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल ! आवश्यक पूर्वाधार, सबल प्राविधिक पक्ष र सम्भावना हुँदैहुँदै पनि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको भन्दै मुख्यममन्त्री, मन्त्री, कर्मचारी र निजी क्षेत्रले एउटै मंचबाट दुखेसो पोखेका छन् । बुधबार भैरहवास्थित विमानस्थल परिसरमा नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औं स्थापना दिवस समारोहमा बोल्दैं उनीहरुले यस्तो दुखेको पोखेका हुन्...
निर्वाचनको सम्मुखमा राजावादीहरुको ध्रुवीकरण
निर्वाचनको सम्मुखमा राजावादीहरुको ध्रुवीकरण हार स्वीकार गर्न नसकेर राप्रपा छाडेर हिडेका कमल थापा चार वर्षपछि पुनः पुरानै पार्टीमा फर्किएका छन् । थापाले बुधबार ६ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै आफू नेतृत्वको राप्रपा नेपाललाई मूल पार्टी राप्रपामा विलय गराएका हुन् ।
Weather Update