News 24 Television
ईश्वर पोखरेलको प्रश्न- पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता किन नदिने ?
ईश्वर पोखरेलको प्रश्न- पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता किन नदिने ? नेकपा एमालेका वरिष्ठ उपाध्याक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेको सदस्यता दिन रोक्न नहुने बताएका छन् ।  काठमाडौमा बुधवार पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले राज्यको संविधानले नरोक्ने, अन्तर्राष्ट्रिय प्रचलनले पनि नरोक्ने र व्यक्तिको चाहाना भएमा पार्टी सदस्यता रोक्नु गलत भएको उनको भनाई छ । उनले विद्या भण्डारीको पार्टी सदस्यतालाई यत्रो...
झापाबाट रोहिंग्या शरणार्थी नेपाल भित्रिने डर
झापाबाट रोहिंग्या शरणार्थी नेपाल भित्रिने डर रोहिंग्या शरणार्थीको अवैध प्रवेश बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै झापाको काँकरभिट्टा नाकासहित भारतसँग जोडिएका सीमानाकामा सुरक्षा निकायले निगरानी कडा बनाएका छन् ।
भुक्तानी रोकिँदा निर्माण कार्य प्रभावित हुने डर
भुक्तानी रोकिँदा निर्माण कार्य प्रभावित हुने डर सिन्धुपाल्चोकको चौतारामा निर्माणधीन मिनी रंगशाला २०७६ सालमा सुरु गरेर २०७९ सालभित्र पूरा हुने लक्ष्य राखिएको थियो । निर्माण कम्पनी र सरकार एक–अर्कामा दोषारोपण गर्दै चौतारा रंगशालाको काम वर्षौदेखि अलपत्र पारिरहँदा सबैभन्दा ठूलो प्रश्न अब खेलाडीहरूको भविष्यमा उब्जिएको छ ।
Weather Update