News 24 Television
एमालेमा पुनर्गठन बहसः सच्चिने कि सक्किने ?
एमालेमा पुनर्गठन बहसः सच्चिने कि सक्किने ? नेकपा एमाले भित्र पार्टी पुर्नगठनको मुद्धा जोडतोडले उठिरहेको छ । केन्द्रीयस्तरकादेखि प्रदेश र जिल्ला तहमा समेत रहेका युवा पुस्ताले पार्टी पुनर्गठनको मुद्धालाई अगाडि बढाई रहेका छन् । तर केही नेताहरु भने अझै पनि केपी ओलीको बिकल्प एमालेमा नभएको सन्देश दिन खोजेका छन् ।
डाक्नेश्वरीमा नगरसभाकै नाममा लफडा, जालझेलको आरोप
डाक्नेश्वरीमा नगरसभाकै नाममा लफडा, जालझेलको आरोप सप्तरीको डाक्नेश्वरी नगरपालिकाले शनिबार १६ औं नगरसभा गरेको छ । शनिबार बिहान ८ बजे तोकिएको नगरसभा चोर बाटोबाट गर्न लागिएको भन्दै केही जनप्रतिनिधि तथा स्थानीयले विरोध गर्दा बेलुका ३ बजे मात्र सञ्चालन   भयो । नगरपालिकामा अपारदर्शीता तथा भ्रष्टाचार मौलाएको भन्दै उनीहरूले आयव्यय विवरण माग गरेका छन्  ।
सरकार विस्तारमा विलम्ब, पूर्व प्रशासकहरुकै हालीमुहाली
सरकार विस्तारमा विलम्ब, पूर्व प्रशासकहरुकै हालीमुहाली सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद् विस्तारमा देखाएको अस्वाभाविक ढिलाइले सरकारकै उद्देश्य र विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ । निर्वाचन गराउन अब जम्मा १ सय ६७ दिन मात्रै बाँकी रहँदा पनि सरकारमा प्रधानमन्त्रीसहित तीन मन्त्री मात्र छन् । स्वतन्त्र, समावेशी र पेसागत विज्ञतालाई प्राथमिकता दिने कार्कीको दाबीबीच मन्त्री छनोटमा पुराना...
कांग्रेसमा गगन–विश्वको योजना तुहियो ! देउवा दम्पत्ति कुर्दै शेखर ?
कांग्रेसमा गगन–विश्वको योजना तुहियो ! देउवा दम्पत्ति कुर्दै शेखर ? कांग्रेसमा गगन–विश्वको योजना तुहियो ! देउवा दम्पत्ति कुर्दै शेखर ?
रौतहटमा आन्दोलनको प्रभाव, पुरानै लयतर्फ फर्किने प्रयास
रौतहटमा आन्दोलनको प्रभाव, पुरानै लयतर्फ फर्किने प्रयास भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा रौतहटमा ४६ करोड ५२ लाख १० हजार ४ सय ६५ रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान सार्वजनिक गरिएको छ । आन्दोलनको क्रममा सबैभन्दा बढि क्षति रौतहट जिल्लाको उत्तरी भेगमा रहेको चन्द्रपुर नगरपालिकामा भएको छ ।
अन्तरिम सरकारको अबको अर्जुनदृष्टिः ‘शान्ति, सुशासन र निर्वाचन’
अन्तरिम सरकारको अबको अर्जुनदृष्टिः ‘शान्ति, सुशासन र निर्वाचन’ वि.सं.२०८२ साल हरेक नेपालीका लागि अविष्मरणीय रह्यो । ०८२ को भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन नेपालको इतिहासमा अब नेपालीहरुले कहिल्यै बिर्सिने छैनन् । जेन जी आन्दोलनबाट प्राप्त उपलब्धिसँगै विध्वंशलाई हरेक नेपालीले स्मरण गर्नेछन् । पुराना नेता र राजनीतिक दलहरुको पञ्जाबाट जेन जीले देशलाई पार लगाउँछन् वा...
दशैँ मनाउन घर जानेहरुको चहलपहल बढ्यो
दशैँ मनाउन घर जानेहरुको चहलपहल बढ्यो राजधानीबाट गाउँघरमा दशैँ मनाउन जानेहरुको चहलपहल शुरु भएको छ । नयाँ बसपार्क लगायतका बस छुट्ने स्थानहरुमा घर जानेहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । काम र पढाईको सिलसिलामा राजधानीमा रहेकाहरु दशैँ मनाउनको लागि घर फर्किन थालेका हुन् ।
Weather Update