'जनताले काम खोजेका छन्, राजनीतिक भागबण्डा होइन'
बुधबार, वैशाख २४, २०८२
सत्तापक्ष नै सरकारमाथि खनियो, प्रतिशोधले नेतामाथि प्रहार !
बुधबार, वैशाख २४, २०८२
सरकारले ल्याएको नीति तथा कार्यक्रमको छलफल विवाद र आलोचनामा तानिएको छ । अहिले प्रतिपक्षीले स्वर चर्कोमात्रै गरिरहेका छैनन्, सरकारमाथि राजनीतिक प्रतिशोध साँध्न खोजेको भन्दै आरोप लगाइरहेका छन् ।
ओली–देउवामा आरजुको भाँजो ! एनआरएनएकै नाममा सत्ता चैट् !
बुधबार, वैशाख २४, २०८२
गैर आवासीय नेपालीहरुको छाता संगठन एनआरएनएको एकता महाधिवेशनपछि विवाद थप चुलिएको छ । कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले एनआरएनएलाई औपचारिक रुपमा विभाजन गराइदिएका छन् भने, शेष घले नेतृत्वमा सम्पन्न महाधिवेशनलाई परराष्ट्र मन्त्रालयले समेत मान्यता दिएपछि अब यो विषय चर्चामा पुगेको छ ।
हेटौडामा ५ दिनदेखि गाडी बेपत्ता, कहाँ भासियो पत्ता लगाउनै मुस्किल !
बुधबार, वैशाख २४, २०८२
मकवानपुरको हेटौंडामा सडकको सानो भागको हिलोमा फसेको गाडी जमिनमै भासिएको ५ दिन पूरा भयो । तीन दिनसम्म प्रहरी, स्थानीय र जनप्रतिनिधिको रोहवररमा गाडीको खोजी गरियो ।
देउवाको मुड स्वीङमा प्रचण्ड सफलतातर्फ !
मंगलबार, वैशाख २३, २०८२
कांग्रेस नेता कोइरालाले यस्तो जिकिर लिइरहेको बेला कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरे भने सात बुँदेकै जगमा नीति तथा कार्यक्रम आएको भन्दै सरकारको बचाउमा उत्रिन बाध्य छन् । सरकारबारेका अनेक विषय चलिरहेका बेला एमालेले नीति तथा कार्यक्रमको बचाउ गरिरहेको छ । यद्यपी, प्रतिपक्षी आवाजहरु भने बलिया र ठूला सुनिन...
चीनतिर देउवाको इशारा : भित्री कनेक्सन यस्तो !
मंगलबार, वैशाख २३, २०८२
नेपाल–चीन सम्बन्धमा प्राय कम्युनिस्ट पार्टीका नेताहरुले नै जोडबल गर्ने गरेका छन्। कांग्रेससंग औपचारिक सम्बन्ध भएपनि चिनियाँ कम्युनिस्ट पार्टीले समेत खास धेरै जोड दिने गरेको देखिन्न । तर, पछिल्लो समय कांग्रेसले पनि जोडतोडका साथ चीनसँगको सम्बन्धलाई विस्तार गर्ने रणनीति लिएको देखिन्छ ।
नीति तथा कार्यक्रममा वामदेव गौतमको आलोचनात्मक समर्थन
सोमबार, वैशाख २२, २०८२
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नीति तथा कार्यक्रममा निराशा मात्रै देखिएको बताएका छन् । सोमवार राष्ट्रिय सभा बैठकमा सरकारले प्रश्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिदै उनले आलोचनात्मक समर्थन जनाएका छन् ।
साताको लोकप्रीय
