News 24 Television
लिजा नतिजामा घोडाघोडी नगरपालिका अब्बल, देशकै पहिलो हुने लक्ष्य
लिजा नतिजामा घोडाघोडी नगरपालिका अब्बल, देशकै पहिलो हुने लक्ष्य कैलालीको घोडाघोडी नगरपालिका स्थानीय तहहरुको संस्थागत क्षमता स्वमूल्याङ्कन लिजामा सुदूरपश्चिम प्रदेशमै पहिलो भएकोे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहहरुको संस्थागत क्षमता स्वमूल्याङ्कन लिजामा घोडाघोडी नगरपालिका ८५.५० अंक सहित सुदूरपश्चिमै पहिलो स्थानमा दर्ज भएको हो । 
उपभामुखको विदेश भ्रमण १७ पटक, अरुको कति ? 
उपभामुखको विदेश भ्रमण १७ पटक, अरुको कति ?  प्रधानमन्त्री, मन्त्री, मन्त्री सांसददेखि उच्च ओहोदाका ब्यक्तिहरुको बारम्बार विदेश भ्रमणले केवल राजनीतिक उत्साह र व्यक्तिगत रुचि देखाउँदैन । यसले सम्बन्धित निकायको प्रक्रियागत अनुशासन, सरकारी खर्चको मितव्ययिता र पदीय मर्यादामा दीर्घकालीन चिन्ता उत्पन्न गरेको छ । सभामुख, उपसभामुखदेखि सांसदहरुको भ्रमण पनि बारम्बार हुने गरेका छन् । 
५० मिटर लामो चार लेनको पुल निर्माणमा ठेकेदारको मनोमानी
५० मिटर लामो चार लेनको पुल निर्माणमा ठेकेदारको मनोमानी भूपी राजमार्ग अन्तरगत पोखराको जिरो किलो मिटरदेखि हरि चोकसम्मको ४ किलोमिटर सडक गण्डकी प्रदेशकै पहिलो ६ लेनको सडक हो । तर, यही सडकमा पर्ने फिर्के खोलाको पुल भने ६ वर्षमा ३ पटक ठेक्का म्याद थप्दा पनि नबनेपछि सडक डिभिजन कार्यालय पोखराले ठेक्का नै रद्द गरेको छ, भने अब पुल कहिले...
Weather Update