बदनाम कम्पनीलाई इम्बोस्ड नम्बर प्लेटको जिम्मा, सेटिङको आशंका (भिडियो)
मंगलबार, भदौ १०, २०८२
वीरगञ्जमा धुमधामका साथ भीमसेन जात्रा निकालियो
सोमबार, भदौ ९, २०८२
वीरगञ्जमा पनि भव्यताका साथ भीमसेन जात्रा मनाइएको छ । शक्ति, समृद्धि र आस्थाको प्रतिक मानिने भमिसेन जात्रा आर्थिक नगरी वीरगञ्जमा धुमधमाका साथ मनाइएको हो ।
लिजा नतिजामा घोडाघोडी नगरपालिका अब्बल, देशकै पहिलो हुने लक्ष्य
सोमबार, भदौ ९, २०८२
कैलालीको घोडाघोडी नगरपालिका स्थानीय तहहरुको संस्थागत क्षमता स्वमूल्याङ्कन लिजामा सुदूरपश्चिम प्रदेशमै पहिलो भएकोे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहहरुको संस्थागत क्षमता स्वमूल्याङ्कन लिजामा घोडाघोडी नगरपालिका ८५.५० अंक सहित सुदूरपश्चिमै पहिलो स्थानमा दर्ज भएको हो ।
