News 24 Television
रविको लाइनले रास्वपा नेताहरु अलमल्ल ! भित्री रुप खुल्दै बल्ल !
रविको लाइनले रास्वपा नेताहरु अलमल्ल ! भित्री रुप खुल्दै बल्ल ! राष्ट्रिय स्वतन्त्र पार्टी संकटको घेरामा परिरहेको छ । संसद अवरोधमा होमिएको रास्वपाले भिजिट भिसा प्रकरणमा भनिरहेको छानविन समितिको विषय सत्तापक्षले सुन्ने छाँट देखाएको छैन् । 
कानून निर्माणमा देखिएन मेल, कतै रोकतोक कतै चलखेल ! 
कानून निर्माणमा देखिएन मेल, कतै रोकतोक कतै चलखेल !  संसदको बजेट अधिवेशनबाटै धेरै कानून निर्माण गर्ने तयारी चलिरहेको बताइन्छ । तर, संसदीय समितिबाट पारित भई संसदमा पुग्नुपर्ने गरि अघि बढेका विधयेक संसदमा पुगेपनि अघि बढ्न सकेका छैनन् । कानून निर्माणमा भएको विलम्बले सुशासनको प्रश्नमा शंका चलिरहेको बेला किन सरकार संसदीय समितिबाट सर्वसम्मतिले पारित गराएर पठाएका विधयेकलाई होल्डमा राख्न चाहन्छ...
हर्क र बालेनले निर्धारित समयमा ल्याएनन् बजेट, महानगरममा रेणु प्रथम !
हर्क र बालेनले निर्धारित समयमा ल्याएनन् बजेट, महानगरममा रेणु प्रथम ! नेपाल नगरपालिका संघको रिपोर्ट अनुसार काठमाडौं महानगर र धरान उपमहानगरसँगै अन्य २२ नगरपालिकाले निर्धारित समयमा बजेट ल्याउन नसकेका हुन् ।  जसमा सबैभन्दा बढी मधेशका नगरपालिकाहरुले बजेट ल्याउन सकेनन् । मधेशमा जम्मा ७७ नगरपालिका छन् । त्यसमध्ये ६१ वटा नगरपालिकाले बजेट ल्याए, भने १६ नगरपालिकाले बजेट ल्याएका छैनन् । त्यस्तै बागमती...
Weather Update