News 24 Television
सप्तरीमै हजारौं विघा जमिन भारतीयको कब्जामा ! जनप्रतिनिधि रिसले चुर !
सप्तरीमै हजारौं विघा जमिन भारतीयको कब्जामा ! जनप्रतिनिधि रिसले चुर ! सीमा स्तम्भ हराएदेखि भारतीयले नेपालको हजारौं विघा जमिनमा खेती गरिरहेको विषयप्रति सप्तरीका सीमा क्षेत्रका सरोकारवालाले ध्यानाकर्षण गराएका छन् । विहीबार छिन्नमस्ता बाहिनी मुख्यालयले आयोजना गरेको सप्तरीमा सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रममा सरोकारवालाहरुले यो विषयमा गम्भिर बन्नु पर्नेमा जोड दिएका हुन् ।
रानीजमरा ज्यानमारा ! बालबालिका जोगाउनै मुस्किल
रानीजमरा ज्यानमारा ! बालबालिका जोगाउनै मुस्किल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा सञ्चालन गरेको रानीजमरा कुलरिया सिचाईं आयोजना कैलालीको पूर्वी क्षेत्रका नागरिकहरुको सपना सकार गर्ने एउटा आयोजना हो ।
सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहमन्त्रीको निर्देशन
सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहमन्त्रीको निर्देशन गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्थालाई चुस्त बनाउन नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई निर्देशन दिएका छन् ।  प्रहरी महानिरीक्षकको दज्यार्नी चिह्नबाट विभूषित भएपछि कार्कीलाई गृहमन्त्रीले प्रहरीको मनोबल उच्च रहने गरी नेतृत्वदायी भूमिका खेल्न निर्देशन दिएका हुन् ।
Weather Update