डिजेल मूल्यवृद्धिले थलियो निर्माण क्षेत्र, ३७ अर्ब रुपैयाँ घाटामा सरकार !
शनिबार, जेठ ९, २०८३
इन्धन र निर्माण सामग्रीको चर्को मूल्यवृद्धिका कारण देशभरका ३१ हजारभन्दा बढी आयोजना रुग्ण बन्ने अवस्थामा पुगेका छन् । करिब २० दिनअघिको तथ्यांक अनुसार मन्त्रालयको बजेट सीमाभन्दा ३७ अर्ब घाटामा गएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताएका छन् । यता मूल्य समायोजन नगरे निर्माण क्षेत्र धराशयी हुने चेतावनी निर्माण व्यवसायीले दिएका छन्...
१० करोडको अस्पताल योजना सुस्त, ४ वर्षमा ३० प्रतिशत काम
शनिबार, जेठ ९, २०८३
२०७७ सालमा देशभरका स्थानीय तहमा ५, १० र १५ शैयाका अस्पताल निर्माण गर्ने योजना अन्तर्गत कर्णाली प्रदेशका ४१ स्थानीय तहमा ४२ वटा अस्पतालको शिलान्यास गरिएको थियो । तर, मुगु जिल्लाका स्थानीय तहमा सुरु भएका अस्पतालहरुको निर्माण कार्य अझै अलपत्र अवस्थामा छन् ।
ओलीलाई हटाउने विद्याको दाउः प्रथम नभए दोश्रो नबन्ने, शंकर–विष्णुको मौनतामा ओलीको यात्रा
शनिबार, जेठ ९, २०८३
राष्ट्रिय राजनीतिको किनारामा पुगको नेकपा एमाले तङ्ग्रीन सकेको छैन् । अध्यक्ष केपी ओलीको आत्माआलोचना त परेको कुरा आफ्नै दुनो सोझ्याउन व्यस्त छन् ।
अनुसन्धान भन्छ– बैंक र सतिशलाल दम्पत्तिबीच मिलेमतो
शुक्रबार, जेठ ८, २०८३
स्मार्ट टेलिकमको अर्बौँको सम्पत्ति लिलामी प्रकरण अहिले एउटा ठूलो कानुनी र वित्तीय विवादको भुमरीमा फसेको छ ।
वालेन्द्रप्रति प्रचण्ड आक्रामक, ओली रिझाउन कि सरकारलाई बाटो देखाउन ?
सोमबार, जेठ ४, २०८३
नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले वालेन्द्र शाहप्रति आक्रोश व्यक्त गरेका छन्। सरकारले ल्याएको सय बुँदेमा समर्थन गरेपनि पछिल्ला कामले चित्त बुझाउन सकिने स्थिति नरहेको भन्दै प्रचण्डले सरकारप्रति आक्रोश पोखेका हुन् ।
ओलीसंगको टसलपछि पहिलो पटक एमालेको ब्यानरमा विद्या प्रमुख, ओली–प्रचण्ड छलफल अर्कै !
सोमबार, जेठ ४, २०८३
नेकपा एमाले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई अंगिकार गर्दै देशभर संगठन विस्तार, र आफ्नो प्रभुत्व कायम गर्न सफल बन्यो। एमालेले अनेक उतारचढाव व्यहोर्दै गर्दा मदन भण्डारीको लिगेसी र एमालेको नेतृत्वबीचको शक्ति संघर्षले विराम लिने बेला आएको हो? यो प्रश्न अहम बन्न पुगेको छ ।
