News 24 Television
कोशी पुगेर रवि–बालेनको हुँकार– विपक्षीमाथि आरोपको वर्षा, देश बनाउने दाबी
कोशी पुगेर रवि–बालेनको हुँकार– विपक्षीमाथि आरोपको वर्षा, देश बनाउने दाबी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावले दिएको परिणाम स्वीकार गर्न र चुनाव सार्ने षडयन्त्रमा नलाग्न चेतावनी दिएका छन् । इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै चुनाव सार्ने भए ४ दिन अगाडि सार्न रविले प्रस्ताव राखेका हुन्  ।
इलेक्सन डिबेटका भगौडा उम्मेदवारहरु ! जंगिए मतदाता
इलेक्सन डिबेटका भगौडा उम्मेदवारहरु ! जंगिए मतदाता आसन्न प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा केन्द्रीत रहेर हेटौँडामा इलेक्सन डिबेट कार्यक्रम गरिएको छ । कार्यक्रममा नयाँ भनिएका केही दलका उम्मेदवार तथा पुराना स्थापित दलका केही उम्मेदवारहरू भने अनुपस्थित रहे । जनताको आवाज सदनमा उठाउने दाबी गर्दै मत माग्न घरदैलोमा पुगिरहेका उम्मेदवार नै सार्वजनिक बहसमा सहभागी हुन नसक्दा मतदाताहरूले असन्तुष्टि व्यक्त...
चुनावभन्दा स्याउ खेतिको पीरः उम्मेदवारका वाचामा कृषि प्राथमिकता पर्ला ?
चुनावभन्दा स्याउ खेतिको पीरः उम्मेदवारका वाचामा कृषि प्राथमिकता पर्ला ? गाँउघरका पार्टी पैवा, धारा मन्दिर चिया पसलदेखी चोक–चोकमा चुनावी चर्चा परिचर्चा छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागी बिभिन्न राजनैतिक दलका नेताहरु भोट माग्न घर दैलोदेखि आमसभा, राजनैतिक बहसमा व्यस्त छन् । तर, हिमाली जिल्ला मुगुका मतदातामा भने केही उत्साह छैन ।
२३ जना नियन्त्रणमा, शान्तिका लागि सर्वपक्षीय सहमति
२३ जना नियन्त्रणमा, शान्तिका लागि सर्वपक्षीय सहमति रौतहटको गौर –६ सबगढामा दुई समुदायबीचको तनाव अन्त्य गर्नुका साथै जिल्लामा शान्ति कायम राख्न सबगढा क्षेत्रमा सोमबार बिहान ७:३० बजे सद्भाव ¥याली निकाल्ने निर्णय भएको छ ।  आईतवार बसेको सर्वपक्षिय बैठकले स्थानीय प्रशासन, राजनीतिक दल र नागरिक समाज बीच सद्भाव ¥याली निकाल्ने सहित ५ बुँदे सहमति भएको छ ।
चुनाव विथोल्न को को सक्रिय ? बहिष्कारवादी भन्दा ठूला दलकै डर
चुनाव विथोल्न को को सक्रिय ? बहिष्कारवादी भन्दा ठूला दलकै डर प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक माहोल झनै गर्माएको छ । मतदानका लागि अब १० दिन भन्दा कम समय मात्रै बाँकी छ । तर, निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्नुपर्ने बेलामा देशका विभिन्न स्थानमा झण्डा जलाउने, कार्यालय तोडफोड गर्ने र साम्प्रदायिक तनाव बढाउने खालका घटनाहरु बढ्न थालेका छन् । गौर, तुलसीपुर...
सर्लाही १ मा रोचक चुनावी भिडन्त, के छन उम्मेदवारका एजेण्डा र भनाई ?
सर्लाही १ मा रोचक चुनावी भिडन्त, के छन उम्मेदवारका एजेण्डा र भनाई ? फागुन २१ को निर्वाचन नजिकिँदै जाँदा सर्लाही १ को माहोल अझै गर्माएको छ । पुराना दलका स्थापित अनुहार र नयाँ प्रतिस्पर्धीबीचको भिडन्तले यसपटकको चुनाव रोचक बन्ने देखिएको छ । अघिल्ला निर्वाचनहरूमा फरक–फरक प्रतिनिधि चयन गर्दै आएको यो क्षेत्रमा मत विभाजन नै निर्णायक बन्न सक्ने आकलन गरिएको छ ।
Weather Update