रवि लामिछानेमाथिको रवैयाको मूल्य सरकारले चुकाउनुपर्नेछ : अर्याल
शुक्रबार, माघ २५, २०८१
नयाँ दलको साथ लिएर संसद तताउने रणनीति
शुक्रबार, माघ २५, २०८१
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले गठबन्धन सरकारप्रति निकै आक्रामक बनेका छन् । विहीबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले फेरि पनि सरकारको आयुको भविष्यवाणी गरेका छन् ।
मधेसमा मुख्यमन्त्री पाए अध्यादेशमा उपेन्द्रको समर्थन
शुक्रबार, माघ २५, २०८१
सरकारले हिउँदे अधिवेशनको पहिलो वैठकमा प्रतिनिधिसभामा पेश गरेको अध्यादेशका कारण जनता समाजवादी पार्टी नेपाल निर्णायक देखिएको छ । प्रतिनिधिसभामा अध्यादेशमा सत्तारुढ दलको स्पष्ट बहुमत भए पनि राष्ट्रियसभामा आफ्नो समर्थन अनिवार्य बनेपछि जसपा नेपालले यसलाई सत्ताको बार्गेनिङ टुल बनाइरहेको छ ।
ठेकेदारको लापरवाही, स्थानीयलाई सास्ती
शुक्रबार, माघ २५, २०८१
अधिकांश निर्माण कम्पनीको लापरबाहीका कारण ओखलढुंगाका थुप्रै योजनाहरु प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन । कतिपय निर्माण कम्पनीहरुले ठेक्का लिएको लामो समयसम्म पनि काम नै सुरु गर्दैनन् भने कतिले म्याद सकिन लागेपछि काम सुरु गर्छन् ।
राष्ट्रियसभामै रन्थनिए ओली, भारले च्यापिँदा थचक्कै !
शुक्रबार, माघ २५, २०८१
अध्यादेश पारित हुने अवस्था सुनिश्चित नभएपछि सरकार अध्यादेश पेस गर्नै नसकी पछि हटेको छ । अधिवेशन नभएको समयमा सरकारले ल्याएका ६ वटा अध्यादेश विहीबार राष्ट्रियसभामा पनि पेस गर्ने तयारी थियो ।
प्रधानमन्त्रीले जनता झुक्याउने दिन अब गए, बिचौलियाको गठजोड भत्काएरै छोड्छौँ : प्रचण्ड
बिहीबार, माघ २४, २०८१
अध्यादेश निर्णयका लागि पेश गर्ने तयारीबाट पछि हट्यो सरकार
बिहीबार, माघ २४, २०८१
सरकारले ल्याएका विभिन्न अध्यादेशहरू आज संघीय संसदका दुवै सदनमा निर्णयका लागि पेश गर्ने तयारी थियो । तर पारित हुने ग्यारेन्टी नदेखेपछि सरकार पूर्व निर्णयबाट पछि हटेको छ ।
प्रतिनिधि सभामा सत्तापक्षको बहुमत देखिए पनि राष्ट्रिय सभामा भने सत्ता पक्षको स्पष्ट बहुमत छैन । निर्णायक मानिएको उपेन्द्र यादवको जसपालाई मनाउन नसक्दा...
प्रधानमन्त्री केपी ओली किन सार्वजनिक मञ्चमा सत्ता नढल्ने रटान दिइरहेका छन् ?
बिहीबार, माघ २४, २०८१
देशमा अहिले सत्तागठबन्धन सरकार छ। त्यो पनि ठूला दुई दल-नेपाली कांग्रेस र नेकपा एमाले-संग दुई\तिहाइ बहुमत छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन्। उनै प्रधानमन्त्री ओली विभिन्न सार्वजनिक कार्यक्रमका मञ्चमा स्पष्टीकरण दिँदै हिँडिरहेका छन्— “यो सरकार पूरा अवधिसम्म टिक्छ, कसैले चाहेर पनि ढाल्न सक्दैन। बजारका हल्ला मिथ्या हुन्,...
निर्वाचन प्रणालीबारे दलका आफ्नै दाउ, निर्वाचन आयोग भन्छः आचरण फेरे हुन्छ
बिहीबार, माघ २४, २०८१
अहिलेको निर्वाचन प्रणालीका कारण मुलुकमा कुनैपनि दलको बहुमत आउन नसक्ने दाबी गर्दै निर्वाचन प्रणालीमा व्यापक हेरफेर गर्नुपर्ने आवाजहरु उठिरहेका छन् ।
मातृभूमि जागरण अभियान लिएर भीम रावल गृह प्रदेशमा
बिहीबार, माघ २४, २०८१
नेकपा एमालेले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्काशन गरेपछि नेकपा एमालेका पूर्व उपाध्यक्ष समेत रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री डा. भिम रावल यतिबेला सुदूरपश्चिमको दौडाहमा छन् । आफ्नो गृहजिल्ला समेत रहेको प्रदेशको अछामबाट मातृभूमि अभियान सुरु गरेका रावल डोटी, डडेल्धुरा हुँदै अहिले कैलालीमा पुगेका छन् ।
डिजिटल कारोबार तथ्यांक, कुन माध्यममा कति प्रयोगकर्ता ?
बिहीबार, माघ २४, २०८१
बैैंकहरुले क्यूआरलाई आधार बनाएर डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरेकाले आम सर्वसाधारणको आकर्षण बढेको छ । अहिले महिनामै अर्बौंको डिजिटल बैंकिङ कारोबार हुने गरेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार एक महिनामा तीन खर्ब ९८ अर्ब रुपैयाँ बढीको डिजिटल कारोबार भएको छ ।
बाँसबारी जग्गामा दर्जनौं सेटिङ ! तलदेखि माथिसम्म करोडौं झ्वाम !
बिहीबार, माघ २४, २०८१
बाँसबारी जग्गामा दर्जनौं सेटिङ ! तलदेखि माथिसम्म करोडौं झ्वाम !


