News 24 Television
ओलीले गर्न थाले यस्ता–यस्ता कुरा ! अब एमालेमा के हुँदैछ ?
ओलीले गर्न थाले यस्ता–यस्ता कुरा ! अब एमालेमा के हुँदैछ ? नेकपा एमालेले आफूलाई राष्ट्रिय शक्तिको रुपमा दाबी गर्दै आएपनि पार्टी जीवनमा समस्या देखिन थालेको बताउन थालेको छ । 
तल्लो तहमा दोष थोपर्दै एमाले नेतृत्व  
तल्लो तहमा दोष थोपर्दै एमाले नेतृत्व   मंसिर १६ गते सम्पन्न भएको स्थानीय तहको उपचुनावमा नेकपा एमाले कमजोर अवस्थामा देखियो । स्थानीय तहमा भएको केही कमजोरीको आंकलन गर्दै एमालेले राष्ट्रिय कार्यशाला सञ्चालन गरेको छ । 
केपी ओलीमाथि आफ्नै कर्मको बोझ ! यसरी हुँदै दूर्दशा !
केपी ओलीमाथि आफ्नै कर्मको बोझ ! यसरी हुँदै दूर्दशा ! पछिल्लो समय आफ्नो पार्टीप्रति जनमत आकर्षित हुन नसकेको भन्दै एमाले आन्तरिक समीक्षामा छ । यद्दपी, एमाले जनमतको आकर्षण घटाउने कारणहरु कम गर्न होइन थप बढाउनतर्फ उद्धत छ । के हुन्त एमालेप्रतिको आकर्षण घटाउने खास कारणहरु ? ति कारणहरुसँग जनताको सम्बन्ध र सरोकार के हो त ? 
कांग्रेसमा आउँदैछ यस्तो खतरा ! बबण्डर नै मच्चिने यस्ता परिदृष्य !
कांग्रेसमा आउँदैछ यस्तो खतरा ! बबण्डर नै मच्चिने यस्ता परिदृष्य ! नेपाली कांग्रेसको महाधिवेशन समय नजिकिदै गर्दा आन्तरिक शक्ति सन्तुलनमा समेत फेरबदलको संकेत देखा परिरहेको छ । इतर पक्षका नेता गगन थापा सभापति शेरबहादुर देउवासँग दूरी घटाउदै छन् भने शेखर कोइरालासँग मौनता साँधिरहेका छन् । 
ओली–प्रचण्ड दोहोरी श्रृङ्खला : हार्न नमान्ने प्रचण्ड, ठुङ्न नछाड्ने ओली 
ओली–प्रचण्ड दोहोरी श्रृङ्खला : हार्न नमान्ने प्रचण्ड, ठुङ्न नछाड्ने ओली  नेपाली राजनीतिमा यस्ता दुई नेता, जो एक–अर्कामा निकट भएको देखि कट्टर आलोचक बनेका पात्रमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै हुन् । 
पूर्वप्रधानन्यायाधीश शुशिला कार्की भन्छिनः संविधान संशोधनको बेला भएको छैन
पूर्वप्रधानन्यायाधीश शुशिला कार्की भन्छिनः संविधान संशोधनको बेला भएको छैन संविधान संशोधन गर्ने भन्दै कांग्रेस एमालेले सत्ता गठबन्धन गरेपनि यो विषयको औपचारिक बहस शुरुवात भने हुन सकेको छैन् । 
यसरी भङ्गालोमा फस्न सक्छ नेपाल ! के भन्छ सरकार ?
यसरी भङ्गालोमा फस्न सक्छ नेपाल ! के भन्छ सरकार ? अर्थतन्त्रले अझै सुधारको लय समात्न नसकेको भन्दै टिप्पणीहरु बढ्न थालेका छन् । स्वयंम अर्थमन्त्री समेत अर्थतन्त्रको अहिलेको अवस्थाप्रति सन्तुष्ट छैन । 
बदलिदो परिबेश र बढ्दो प्रविधिका बिच पनि स्वअध्ययनको संस्कृतिलाई बढवा दिन आवश्यक  :  मुख्यमन्त्री कार्की 
बदलिदो परिबेश र बढ्दो प्रविधिका बिच पनि स्वअध्ययनको संस्कृतिलाई बढवा दिन आवश्यक :  मुख्यमन्त्री कार्की  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बदलिदो परिबेश र बढ्दो प्रविधिका बिच पनि स्वअध्ययनको संस्कृतिलाई बढवा दिन आवश्यक रहेको बताएका छन् ।
रवि इजलासमै यस्तो गरे ! के भन्छन् सुर्य थापा ?
रवि इजलासमै यस्तो गरे ! के भन्छन् सुर्य थापा ? राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा मुद्दा दायर गर्ने प्रहरीको तयारी छ । 
ओली–प्रचण्ड वाकयुद्ध उत्कर्षमा, ओलीले लगाए यस्तो गम्भिर आरोप 
ओली–प्रचण्ड वाकयुद्ध उत्कर्षमा, ओलीले लगाए यस्तो गम्भिर आरोप  प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेविरुद्ध भ्रम फैलाउने गिरोहको नेतृत्व गरेको आरोप लगाएका छन् । प्रचण्डले ओलीविरुद्ध निरन्तर लान्छना लगाइराख्दा ओलीले पनि सशक्त प्रतिवाद गरेका छन् । 
Weather Update