News 24 Television
अध्यदेशको चर्चा प्रहरीको कार्यक्रममा पनि, के भने ओलीले ?
अध्यदेशको चर्चा प्रहरीको कार्यक्रममा पनि, के भने ओलीले ? प्रधानमन्त्री, मन्त्री तथा सत्तारुढ दल अथवा विपक्षी दलकाका नेताहरु राजनीतिक वा गैरराजनीतिक हरेक कार्यक्रममा अध्यादेशकै चर्चा गरिरहेका हुन्छन् । सत्तारुढ दलका नेताहरु अध्यादेशको बचाउ गरिरहेका छन् भने विपक्षी दलका नेताहरु अध्यादेशको आलोचना गरिरहेका छन् । संसदको हिउँदे अधिवेशन शुरु भएदेखि संसदमा अध्यादेशकै चर्चा छ । संसदमा मात्र होइन, संसद बाहिर...
एमालेमा माधवलाई प्रतिबन्ध, ओली ठग्न प्रधानमन्त्री बनेको माधवको दाबी
एमालेमा माधवलाई प्रतिबन्ध, ओली ठग्न प्रधानमन्त्री बनेको माधवको दाबी एमाले विभाजनपछि माधव नेपाल र केपी ओलीबीचको सम्बन्ध सुधार हुन सकेको छैन् । केहि समय पहिले माओवादी एमालेको सत्ता सहकार्यमा माधवलाई मनाउन ओलीले गरेको प्रयासबाहेकका छलफल बहस समेत भएको देखिन्न । अझं, पछिल्लो समय दुई नेताहरुबीचको मतभेद थप चुलिएको छ । 
शान्ति प्रक्रिया टुंग्याउन शीर्ष नेताकै अरुची
शान्ति प्रक्रिया टुंग्याउन शीर्ष नेताकै अरुची नेपाल शान्ति प्रक्रियामा आएपछि संक्रमणकालीन न्याय प्रणालीले कहिले टुंगो पाउँछ भन्ने विषय अन्योलमै छ । यो अन्योलतालाई चिर्दै शान्ति स्थापनाका लागि काम गर्नुपर्ने शीर्ष नेतृत्व भने अनेक विवाद झिक्ने र भड्किला अभिव्यक्ति दिनेमै केन्द्रित देखिन्छ । किन यसरी नेताहरुले अभिव्यक्ति दिने गर्छन् त ? 
ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएको माधव नेपालको आरोप
ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएको माधव नेपालको आरोप नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सरकार र जनताप्रति गम्भीर नभएको आरोप लगाएका छन् । 
आरोप प्रत्यारोपसहित मैदान उत्रिए ‘ओली–प्रचण्ड’, सिंगो सत्ताविरुद्ध प्रचण्ड एक्लै !
आरोप प्रत्यारोपसहित मैदान उत्रिए ‘ओली–प्रचण्ड’, सिंगो सत्ताविरुद्ध प्रचण्ड एक्लै ! सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक ‘व्याटल’ पुनः संसदमा प्रतिविम्वित भएको छ । 
सत्यन्द्र–नेहाले मच्चाए तहल्का ! सत्ताका किङ्मेकर नै खतरामा !
सत्यन्द्र–नेहाले मच्चाए तहल्का ! सत्ताका किङ्मेकर नै खतरामा ! अन्तरजातीय विवाहमा सरकारले हस्तक्षेप गरेको भन्दै विरोधका आवाज चर्किएका छन् । सडकदेखि संसदसम्मै राज्यले दलित र गैरदलितबीचको विवाहलाई कानूनको हवाला दिदै  दुःख दिन खोजेको भन्दै विरोध चर्किन थालेको हो । 
संघीयताको अवस्था र बहस
संघीयताको अवस्था र बहस
सरकार चुप बस्दा बबण्डर मच्चिदै, स्वर्गद्वारीका पीडितले संसद नै धर्कमान !
सरकार चुप बस्दा बबण्डर मच्चिदै, स्वर्गद्वारीका पीडितले संसद नै धर्कमान ! दाङको स्वर्गद्वारी गुठीपीडित मोही किसानहरू गएको २० गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्नामा रहेका छन् । मुलुककै राजधानीकै केन्द्रमा रहेको माइतीघरमा आक्रोश र पीडाले भरिएको स्वरमा न्यायको खोजी गरिरहेका छन् । तर, सिंहदरबार छेउबाटै कराउँदासम्म सरकार उनीहरुका आवाज सुनिरहेको छैन । अहिले त यो विषय सडक हुँदै संसदसम्मै प्रवेश गरिसकेको छ...
संसदमा अनुपस्थित ओली टीकटकरसँग व्यस्त बन्दा चौतर्फि आलोचना  
संसदमा अनुपस्थित ओली टीकटकरसँग व्यस्त बन्दा चौतर्फि आलोचना   प्रमुख प्रतिपक्षी दलको नेता बोल्ने दिन प्रधानमन्त्री केपी ओली संसदमा अनुपस्थित रहे । संसदीय प्रणालीमा सामान्यतया प्रधानमन्त्री बोल्दा प्रतिपक्षी दलको नेता र प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने चलन छ । तर, प्रतिपक्षी दलको नेता बोल्दा संसदमा अनुपस्थित भएका प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमै टिकटकरसँग गफिएपछि अनेका प्रश्न र...
सर्वोच्च अदालतको आदेश अटेर गर्दै पोखरा महानगरपालिका 
सर्वोच्च अदालतको आदेश अटेर गर्दै पोखरा महानगरपालिका  पोखरा महानगरपालिकाले करारका कर्मचारी हटाएपछि सर्वोच्च अदालतले तत्काल नहटाउन अन्तरिम आदेश दियो । तर त्यसको कार्यान्वयमा महानगरले आलटाल गर्दा स्वास्थ्य तर्फका हटाइएका करार कर्मचारी आन्दोलित भएका छन् । 
Weather Update