सेती र कर्णालीमा अन्तराष्ट्रिय ‘एंगलिङ’ प्रतियोगिता
बुधबार, चैत ११, २०८२
फूल बेचेरै सुदूरपश्चिमका किसान मालामाल, २० लाखसम्म आम्दानी
शनिबार, कात्तिक ८, २०८२
केही बर्ष अघिसम्म कैलाली, कञ्चनपुर तथा सुदूरका पहाडी जिल्लाहरु समेत फूलमा परर्निभर थिए । चाडपर्व, पुजापाठ लगायतका धार्मिक कार्य तथा विभिन्न कार्यक्रमको लागी चाहिने फुलहरु प्राय भारतबाटै आयात हुने गर्दथे । कैलाली, कञ्चनपुर लगाएत सुदूरपश्चिम प्रदेशमा प्रयोग हुने करिब ८० प्रतिशत फुलको माग भारतबाटै पुरा हुने गथ्र्यो । फूलको अभाव...
सदाका लागि सकियो पुष्पाको भाइटीका
बुधबार, कात्तिक ५, २०८२
सन् २०२३ को अक्टुबर ७ मा इजरायलमाथि भएको आक्रमणका क्रममा हमासले बन्धक बनाएको क्रममा मारिएका विपिनको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
चाडबाडमा गाउँमा छैन उत्साह, जेनजी आन्दोलन पछि झन सुस्त
शुक्रबार, असोज ३१, २०८२
विगतको तुलनामा यसबर्ष नेपालीहरुले धुमधामका साथ मनाउने ठूला चाडपर्व दशै र तिहारसमा समेत गाउँघरहरुमा चहलपहल घटेको छ । निरन्तरको आर्थिक मन्दी, बेरोजगारीको कारण युवा शक्ति विदेशीनु तथा देशमा विभिन्न समयमा भएका प्राकृतिक प्रकोपका कारण तथा राजनीतिक आन्दोलनको क्रममा भएको ठूलो जनधनको क्षतिले आम नागरिकमा निराशा छाएको छ । जसका कारण...
सुदूरपश्चिमका ध्वस्त पालिका बनाउन कस्सिए स्थानीय, काम शुरु
आइतबार, असोज २६, २०८२
सुदूरपश्चिम प्रदेशमा जेनजी आन्दोलनको क्रममा आगजनी तथा तोडफोडमा परेका स्थानीय पालिकाहरुले सेवा सुरु गरेका छन् । भदौ २४ गते भएको आन्दोलनको क्रममा आगजनी तथा तोडफोमा परी कैलालीमा ५ र कञ्चनपुरमा ३ गरि ८ पालिकामा पूर्ण र ३ स्थानीय पालिकामा सामान्य क्षति पुगेको थियो ।
डेढ वर्षमा सक्ने सडक ७ पटक म्याद थप्दा पनि अलपत्र
शनिबार, पुस ६, २०८१
राज्यको करोडौ लगानी खर्चेर सुरु गरेको कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको निर्माण कार्य अलपत्र बनेको छ । लम्कीदेखी खक्रौला सम्मका करिब २९ किलोमिटर सडकमध्ये २१ किलोमटिर सडक अलपत्र बनेको हो । ७ पटकसम्म म्याद थप्दा पनि सडक निर्माण कार्य पुरा हुन सकेको छैन ।
