वैकल्पिक शक्तिहरूलाई कुलमानको आह्वान : परिवर्तनलाई परिणाममा बदल्न एकै ठाउँ उभिऔँ
बुधबार, मंसिर १७, २०८२
मुलुकलाई निकास दिन वैकल्पिक शक्तिहरूबीच एकता अपरिहार्य : पूर्वमन्त्री श्रेष्ठ
बुधबार, मंसिर १७, २०८२
रुपन्देहीको रोहिणीमा प्रसुति केन्द्र बन्द, जनप्रतिनिधिको चलखेल !
बुधबार, मंसिर १७, २०८२
रुपन्देहीको रोहिणी गाउँपालिका–१ स्थित बगाहा स्वास्थ्यचौकीमा रहेको प्रसुति केन्द्र बन्द भएपछि स्थानीय निराश बनेका छन् । केन्द्र बन्द भएपछि त्यहाँ रहेका बेड र उपकरण समेत खेर गएका छन् । केन्द्रमा प्रसुति सेवाका लागि पालिकाले करारमा दुई जना तालिम प्राप्त नर्स, एक–एक जना स्वीपर र चौकिदार राखेको थियो । गाउँपालिकाले अस्थायी...
सुदूरपश्चिममा निर्वाचन केन्द्रित सुरक्षा बैठकः प्रदेश सरकारको साथ
बुधबार, मंसिर १७, २०८२
आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गरि सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा प्रदेशको सुरक्षा अवस्था, अपराध नियन्त्रण, सीमा सुरक्षाको विषयमा पनि प्रदेशको सुरक्षा निकायसँग गृहमन्त्री अर्यालले छलफल गरेका हुन्।आगामी फागुन २१ गते प्रतिनिधिसभा सभा सदस्य निर्वाचनको तयारी तीब्र छ । निर्वाचन आयोगले निर्वाचन प्रणाली...
विश्वस्टार फाप डू प्लेसीको इन्ट्रीले विराटनगर झन् बलियो
बुधबार, मंसिर १७, २०८२
दोस्रो संस्करणको एनपीएल प्लेअफ रोमाञ्चक बनेको छ । सुदूरपश्चिम रोयल्स प्लेअफमा पुग्ने पहिलो टोली बन्दा अन्य टोली कडा प्रतिष्पर्धामा उत्रिएका छन् ।
पर्यटन ब्यवसाय लक्षित चुनावी अभियानमा प्रसाईँ
बुधबार, मंसिर १७, २०८२
जेन–जी आन्दोलनपछि नेपालमा राजनैतिक दल खोल्ने होडबाजी नै चलेको छ । दल घोषणासँगै निर्वाचन लक्षित गतिविधिहरु पनि तीब्र पारेका छन् । यस्तैमा बुद्ध एयरका सञ्चालक वीरेन्द्र बस्नेतको अगुवाइमा दर्ता भएको नेपाल गतिशील पार्टीले पनि पर्यटन ब्यवसाय लक्षित चुनावी अभियान शुरु गरेको छ ।
प्रचण्ड सबैभन्दा चतुर, ओली अहमताले चुरचुर, देउवा नबोलेरै ठीक पार्ने !
मंगलबार, मंसिर १६, २०८२
कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्यूनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लामो पृष्ठभूमि भएका नेपाली शीर्ष नेताहरु हुन् । करिब ३ दशक यता यी तीन नेताहरुकै वरिपरि देशको राजनीति फनफनी घुमिरहेको छ । लामो समयदेखि नेपाली राजनीतिको मियो बनिरहेको यी तीन नेता फरक फरक...
