News 24 Television
चिम बोकेर हिडे कुलमान ! सुमना काँधमा ! रिमा साथमा ! शक्ति कति?
चिम बोकेर हिडे कुलमान ! सुमना काँधमा ! रिमा साथमा ! शक्ति कति? नेपालमा राजनीतिक दलहरुको लाइनमा उज्यालो नेपाल पार्टी पनि औपचारिक रुपमा आइपुगेको छ । बुधबार काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा अन्तरिम सरकारमा मन्त्री रहेका कुलमान घिसिङले उज्यालो नेपाल पार्टी घोषणा गरे । पार्टीको औपचारिक घोषणाले कुलमान सक्रिय राजनीतिमा सतहमा देखिएका छन् । यस घोषणा सभामा रास्वपा परित्याग गरेकी सुमान श्रेष्ठको...
अस्पतालमै चरम राजनीति ! भाग नमिल्दा ठुल्ठुला अस्पताल धरासायी !
अस्पतालमै चरम राजनीति ! भाग नमिल्दा ठुल्ठुला अस्पताल धरासायी ! सुदूरपश्चिम प्रदेश सरकारको मातहतमा रहेका ९ वटा अस्पतालहरु महिनौंदेखि समितिविहीन छन् । सेती र महाकाली प्रादेशिक अस्पताल तथा ६ वटा जिल्ला र एउटा जिल्लास्तरीय अस्पताल गरि ९ वटा अस्पताल विकास समितिविहीन भएका हुन् ।
राजनीतिक दलहरुका प्रिय प्रदिप अधिकारी, भ्रष्टाचार आरोपमा पक्राउ
राजनीतिक दलहरुका प्रिय प्रदिप अधिकारी, भ्रष्टाचार आरोपमा पक्राउ नागरिक उडड्यन प्राधिकरणका विवादित पृष्ठभूमिका महानिर्देशक प्रदिप अधिकारीविरुद्ध  अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आफ्नै लहडले एमाले कमजोर, मधेशमा ३ पद ‘चैट’
आफ्नै लहडले एमाले कमजोर, मधेशमा ३ पद ‘चैट’ मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार सदनमा राजीनामा दिएका छन् । कार्तिक २३ गते राति ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुगुमा जाडोले गाउँ नै रित्तियो, प्रहरी चौकी नै तानियो
मुगुमा जाडोले गाउँ नै रित्तियो, प्रहरी चौकी नै तानियो मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो वस्तीमा अत्याधिक चिसो बढेपछि १ सय २० परिवारले गाउँ छोडेका छन् । कार्मारोङ गाउँका स्थानीय चिसो छल्नका लागि मुगुकै सिरानचौर, चितै तिहार बगर, गमगढी गएका छन्, भने केही जुम्ला, नेपालगञ्ज र काठमाडौंसम्म पुगेका छन् । जाडोले गर्दा मंसिरमा गाउँ छोडेका उनीहरु चैत–वैशाख महिनामा गर्मि लागेसँगै...
Weather Update