News 24 Television
अपाङ्गता भएका बालबालिकालाई सहज बनाइदै, नीति निर्माण तीव्र
अपाङ्गता भएका बालबालिकालाई सहज बनाइदै, नीति निर्माण तीव्र कैलालीका तीन वटा स्थानीय तहमा अपाङ्गता भएका बालबालिका सम्बन्धि स्थानीय नीति निर्माण भइरहेको छ । अपाङ्गता भएका बालबालिकालाई मर्यादित र सम्मानित जीवन जिउन सहज होस् भन्ने अभिप्रायका साथ अपाङ्गता नीति निर्माण गर्न थालिएको हो ।
गरिमाविकास बैंकको ‘ठगी धन्दा’ ! प्रहरीकै अघि आत्मदाहगर्दै पीडित !
गरिमाविकास बैंकको ‘ठगी धन्दा’ ! प्रहरीकै अघि आत्मदाहगर्दै पीडित ! सर्लाहीको मलंगवा स्थित गरिमाविकास बैंकबाट ठगीमा परेको भन्दै सर्लाहीकानथुनीमुखियाबिनले आत्मदाहगर्नेप्रयास गरेका छन् ।सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं ६ कामद बस्ने नथुनीमुखियाबिनले बुधबार प्रहरी कै अगाडी आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेपछि उनको उद्दार गरिएको छ ।
ईश्वर पोखरेलको प्रश्न- पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता किन नदिने ?
ईश्वर पोखरेलको प्रश्न- पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता किन नदिने ? नेकपा एमालेका वरिष्ठ उपाध्याक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेको सदस्यता दिन रोक्न नहुने बताएका छन् ।  काठमाडौमा बुधवार पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले राज्यको संविधानले नरोक्ने, अन्तर्राष्ट्रिय प्रचलनले पनि नरोक्ने र व्यक्तिको चाहाना भएमा पार्टी सदस्यता रोक्नु गलत भएको उनको भनाई छ । उनले विद्या भण्डारीको पार्टी सदस्यतालाई यत्रो...
Weather Update