चुनावमात्रै नभई भ्रष्टाचारविरुद्ध निर्ममः धम्कीबाट नडराउने प्रधानमन्त्रीको चेतावनी
बुधबार, मंसिर २४, २०८२
झापाबाट रोहिंग्या शरणार्थी नेपाल भित्रिने डर
बुधबार, मंसिर २४, २०८२
रोहिंग्या शरणार्थीको अवैध प्रवेश बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै झापाको काँकरभिट्टा नाकासहित भारतसँग जोडिएका सीमानाकामा सुरक्षा निकायले निगरानी कडा बनाएका छन् ।
आन्तरिक राजश्व कार्यालय स्थापना हुनुपर्ने माग
बुधबार, मंसिर २४, २०८२
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना हुनुपर्ने माग गर्दै स्थानीय युवा, व्यापारीसहितका सम्बद्ध पक्षले सप्तरीस्थित सरकारी कार्यालयहरु बन्द गराएका छन् । स्थानीय बासिन्दाको आन्दोलनलाई स्थानीय तहहरुले पनि साथ दिएका छन् । आन्दोलनलाई एक्यवद्धता जनाउन गरेको आग्रह अनुसार जिल्लाका स्थानीय तहहरु बन्द गरिए भने सरमुकाममा सरकारी कार्यालयका सेवाहरु समेत प्रभावित भए ।
भुक्तानी रोकिँदा निर्माण कार्य प्रभावित हुने डर
बुधबार, मंसिर २४, २०८२
सिन्धुपाल्चोकको चौतारामा निर्माणधीन मिनी रंगशाला २०७६ सालमा सुरु गरेर २०७९ सालभित्र पूरा हुने लक्ष्य राखिएको थियो । निर्माण कम्पनी र सरकार एक–अर्कामा दोषारोपण गर्दै चौतारा रंगशालाको काम वर्षौदेखि अलपत्र पारिरहँदा सबैभन्दा ठूलो प्रश्न अब खेलाडीहरूको भविष्यमा उब्जिएको छ ।
ठेचाे योमरी म्यूजिकल जात्रा ५० भन्दा बढी कलाकारहरूको अक्रेष्ट्रासहित सम्पन्न
मंगलबार, मंसिर २३, २०८२
ठेचाे ब्रह्मायणी मन्दिर अगाडि ५० भन्दा बढी कलाकारहरूको परम्परागत प्रस्तुतिसहित आइतबार ठेचाे योमरी म्यूजिकल जात्रा सम्पन्न भएको छ । कार्यक्रम मंकाः सांस्कृतिक समूह (मंकाः ब्याण्ड) ले आयोजना गरेको थियो ।
निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानबिन गरेर कारबाही गर्नुपर्छ : कुलमान घिसिङ
मंगलबार, मंसिर २३, २०८२
काँग्रेस–एमालेको दोहोरो चरित्र, संसद पुनस्र्थापना र निर्वाचन दुवैतर्फ च्याँखे !
सोमबार, मंसिर २२, २०८२
