ग्रेटर अस्टिन नेपाली सोसाइटीको निर्वाचन मे २४ मा, पदम ठकुराठी नेतृत्वको प्यानल चुनावी मैदानमा
बिहीबार, वैशाख १०, २०८३
भन्सारमा कडाई गरिएपछि आन्दोनलमा उत्रियो जनअधिकार पार्टी
बिहीबार, वैशाख १०, २०८३
भारतबाट एक सय रुपैयाँ भन्दा बढी समान ल्याए त्यसमा भन्सार लाग्ने व्यवस्था कडाइका साथ लागु गरिएपछि नेपाल–भारतको सबै सीमावर्ती क्षेत्रका बासिन्दा आक्रोशित छन् । मधेसमा क्रियाशील जनअधिकार पार्टीले भन्सारमा गरिएको कडाईविरुद्ध सप्तरीमा धर्ना नै शुरु गरेको छ । सरकारको यस्तो निर्णयले सीमा क्षेत्रका स्थानीय सर्वसाधारणलाई आर्थिक भार थपेको भन्दै उसले...
इन्धन अभावले २ दिन विदा तर पर्यटन व्यवसायी मालामाल !
बिहीबार, वैशाख १०, २०८३
इन्धन बचन गर्न सरकारले लागू गरेको दुई दिने सार्वजनिक बिदाले पोखराको पर्यटन क्षेत्रमा उत्साह थपेको छ । आन्तरिक पर्यटकको आगमन बढेसँगै होटल, रेस्टुरेन्ट र प्रमुख गन्तव्यहरू अहिले गुलजार बनेको पर्यटन व्यवसायीहरू बताउँछन् ।
व्यवसायीका अनुसार यो निर्णयले सुस्ताएको पोखराको पर्यटनलाई चलायमान बनाउँदै अर्थतन्त्रमा सकारात्मक प्रभाव मात्रै पारेको छैन, भ्रमण संस्कृतिको...
सबै स्थानीय तहमा सहजीकरण समिति गठन गरिने
बिहीबार, वैशाख १०, २०८३
लुम्बिनी प्रदेश सभाले दलित समुदायको हक–अधिकार संरक्षण र संवद्र्धनका लागि ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत रूपमा पारित गरेको छ । दलित समुदायमाथि हुने जातीय भेदभाव र छुवाछूतको अन्त्य गर्दै उनीहरूको राजनीतिक, आर्थिक र सामाजिक उत्थान गर्नु रहेको छ । प्रदेश सभाको सातौँ अधिवेशनअन्तर्गत १४औँ बैठकले उक्त विधेयक...
एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा
बुधबार, वैशाख ९, २०८३
सीमामा कडाईले स्थानीय रुष्ट, निजी क्षेत्र उत्साहित
बुधबार, वैशाख ९, २०८३
घरायसी प्रयोजनका नाममा सिमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्राउने क्रमलाई नियन्त्रण गर्न रुपन्देहीका सीमावर्ती नाकामा कडाइ गरिएको छ ।