News 24 Television
ठेचाे योमरी म्यूजिकल जात्रा ५० भन्दा बढी कलाकारहरूको अक्रेष्ट्रासहित सम्पन्न
ठेचाे योमरी म्यूजिकल जात्रा ५० भन्दा बढी कलाकारहरूको अक्रेष्ट्रासहित सम्पन्न ठेचाे ब्रह्मायणी मन्दिर अगाडि ५० भन्दा बढी कलाकारहरूको परम्परागत प्रस्तुतिसहित आइतबार ठेचाे योमरी म्यूजिकल जात्रा सम्पन्न भएको छ । कार्यक्रम मंकाः सांस्कृतिक समूह (मंकाः ब्याण्ड) ले आयोजना गरेको थियो ।
पार्टीमा नीति होइन, नेता प्रधान भएकाले नयाँ नेतृत्व ल्याउन चाहेका हौँ : युवराज ज्ञवाली
पार्टीमा नीति होइन, नेता प्रधान भएकाले नयाँ नेतृत्व ल्याउन चाहेका हौँ : युवराज ज्ञवाली नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीको ११ औँ महाधिवेशनमा आफूहरुले सामुहिक नेतृत्व प्रणालीलाई स्थापित गराउन नेतृत्व परिवर्तन गर्न चाहेको बताएका छन् ।  उपाध्यक्ष ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीले एकलकाटे प्रवृत्ति देखाएको र नेतृत्व प्रदान भन्ने गलत मान्यतालाई अघि बढाएकाले आफूहरुले त्यसको विकल्पमा ईश्वर पोखरेललाई नयाँ नेतृत्वको रुपमा अघि बढाउन बाध्य...
Weather Update