विश्वकपमा नेपाल, अब गर्नै पर्ने के ? गर्नै नहुने के ? उपाधिमा यस्तो नजर !
शुक्रबार, असोज ३१, २०८२
चाडबाडमा गाउँमा छैन उत्साह, जेनजी आन्दोलन पछि झन सुस्त
शुक्रबार, असोज ३१, २०८२
विगतको तुलनामा यसबर्ष नेपालीहरुले धुमधामका साथ मनाउने ठूला चाडपर्व दशै र तिहारसमा समेत गाउँघरहरुमा चहलपहल घटेको छ । निरन्तरको आर्थिक मन्दी, बेरोजगारीको कारण युवा शक्ति विदेशीनु तथा देशमा विभिन्न समयमा भएका प्राकृतिक प्रकोपका कारण तथा राजनीतिक आन्दोलनको क्रममा भएको ठूलो जनधनको क्षतिले आम नागरिकमा निराशा छाएको छ । जसका कारण...
यहि चाला रहे भीमेश्वर मन्दिर खतरामा ! सुधार कहिले ?
बिहीबार, असोज ३०, २०८२
दोलखाको धार्मिक तथा ऐतिहासिक सम्पदा भीमेश्वर मन्दिर आस्थाको केन्द्रबिन्दुका रूपमा परिचित छ । दैनिक रूपमा देशका विभिन्न भागबाट दर्शनार्थीहरूको भीड लाग्ने यो मन्दिरमा व्यवस्थापनको भने अभाव देखिएको छ । मन्दिर परिसरमा बनाइएका टहरामा ताला झुन्डिएका छन्, पुष्प तथा प्रसाद व्यवसायीहरु आफ्नो मनोमानी ढंगले टहरा बनाई व्यापार गरिरहेका छन् । यसले...
