News 24 Television
मिराजको सांकेतिक प्रहारः एनजीओको सरकार !
मिराजको सांकेतिक प्रहारः एनजीओको सरकार ! भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको सरकारलाई एनजीओले चलाएको आरोप लाग्दै आएको छ । जेनजी आन्दोलनपछि नयाँ सरकार गठन प्रक्रियामा ‘हामी नेपाल’ एनजीओका संस्थापक सुदन गुरुङले नेतृत्व गर्दै आएका थिए । एनजीओका मान्छेहरु नै मन्त्रिपरिषद्मा सहभागिता रहेको दाबी पनि विभिन्न पक्षले गर्दै आएका छन् । विभिन्न समूहमा रहेका...
महिलाले फूर्सदमा गरेको फूलखेतीले लाखौं आम्दानी, किन्नेको तछाडमछाड
महिलाले फूर्सदमा गरेको फूलखेतीले लाखौं आम्दानी, किन्नेको तछाडमछाड तिहारमा आवश्यक फूल आयतमा सरकारले पछिल्लो वर्षहरुमा प्रतिबन्ध कडाई गरेसँगै स्वदेशी फूलहरुको माग बढिरहेको छ । तिहारमा आवश्यक सयपत्री र मखमलको फूल सबैभन्दा बढी भारतबाट आयत हुने गर्दथ्यो । तर, अहिले स्थानीयस्तरमै फूलको व्यवसायिक खेती बढ्न थालेको छ भने, स्वदेशी फूलले बजार समेत पाउन थालेको छ ।
मोटरसाइकलकै लागि प्रहरी विशेष अप्रेसनमा उत्रियो, धमाधम कारबाही
मोटरसाइकलकै लागि प्रहरी विशेष अप्रेसनमा उत्रियो, धमाधम कारबाही कास्कीमा मोटरसाइकलकै लागि पनि प्रहरीले विशेष अपरेसन जारी राख्नु परेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, समाजमा आतङ्क सिर्जना गर्ने र शान्ति सुरक्षामा अवरोध पु¥याउने गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यका साथ ‘अपरेसन ३६५’ जारी राख्नुपरेको हो ।
एमालेको महाधिवेशन मंसिर २७ गतेदेखि २९ गतेसम्म
एमालेको महाधिवेशन मंसिर २७ गतेदेखि २९ गतेसम्म अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७ गतेदेखि २९ गतेसम्म पोखरामा महाधिवेशन गर्ने भनी गरेको प्रस्ताव पारित गर्दै एमाले केन्द्रीय समिति बैठक सकिएको छ ।
छठका लागि बन्दैछन् यस्ता आकर्षक सामग्री ! व्यापार भने घट्दै
छठका लागि बन्दैछन् यस्ता आकर्षक सामग्री ! व्यापार भने घट्दै छठ पर्व नजिकिँदै गर्दा सप्तरीका डोम समुदाय बाँसका सामग्री बनाउन व्यस्त छन् । तर, मौलिकता छोड्दै पितल र स्टिलका सामग्रीको प्रयोग बढेसँगै पर्वको मौलिकता हराएको मात्रै होइन, परम्परागत पेशालाई पनि प्रभाव पारिरहेको छ ।
Weather Update