ईश्वर र ओली भिडन्त पक्का, कुन नेता कसको पक्षमा ?
बिहीबार, मंसिर २५, २०८२
पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन
बिहीबार, मंसिर २५, २०८२
यति ग्रुपको कब्जामा सगरमाथादेखि दरबारमार्गसम्म : जेनजी सरकारले चलाउँदा हतौडा ?
बिहीबार, मंसिर २५, २०८२
पछिल्लो संकटको अपजस ओलीलाई भिराउने प्रयत्न
बिहीबार, मंसिर २५, २०८२
नेकपा एमालेको ११ औं महाधिवेशन मंसिर २७ गतेदेखि शुरु हुँदैछ । महाधिवेशन मिति ३ दिन मात्रै बाँकी रहँदा अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समुह अध्यक्ष ओली समुहमाथि आक्रमक बन्दै गएको छ ।
हेटौंडामा जोखिम उच्च ! व्यवसायी हैरान
बिहीबार, मंसिर २५, २०८२
गत शनिबार हेटौंडा सडक विस्तारको क्रममा हेटौंडा बजार क्षेत्रमा रहेका ५ सय भन्दा बढी घरहरुमा डोजर चल्यो । त्यसको भोलिपल्ट आइतबार सडक डिभिजनमा सर्वोच्च अदालतको स्टे अर्डर पुगेपछि सडक विस्तार कार्य रोकियो । भत्काइएका घर–टहरा र व्यवसायिक संरचनाका भग्नावशेष अझै सडकमै छरपष्ट रहेका छन् ।
अपाङ्गता भएका बालबालिकालाई सहज बनाइदै, नीति निर्माण तीव्र
बिहीबार, मंसिर २५, २०८२
कैलालीका तीन वटा स्थानीय तहमा अपाङ्गता भएका बालबालिका सम्बन्धि स्थानीय नीति निर्माण भइरहेको छ । अपाङ्गता भएका बालबालिकालाई मर्यादित र सम्मानित जीवन जिउन सहज होस् भन्ने अभिप्रायका साथ अपाङ्गता नीति निर्माण गर्न थालिएको हो ।


