News 24 Television
बौद्ध स्तुपामा बुद्धचित्तको दाना चोरी गरेको आरोप
बौद्ध स्तुपामा बुद्धचित्तको दाना चोरी गरेको आरोप बौद्ध स्तुपामा बुद्धचित्तको दाना टिप्ने क्रममा विवाद भएको छ । बौद्ध तथा मेलम्ची घ्याङ्ग गुठीको अनुमतिबिना बौद्ध स्तुपामा बुद्धि चित्तको दाना टिपेको भन्दै विवाद भएको हो ।
शहरी विकास मन्त्रालयको बजेट भौगोलिक तथा जनसांख्यिक अनुपातका आधारमा सन्तुलित
शहरी विकास मन्त्रालयको बजेट भौगोलिक तथा जनसांख्यिक अनुपातका आधारमा सन्तुलित शहरी विकास मन्त्रालयले आर्थीक वर्ष ०८२\८३ का लागि सन्तुलित बजेट ल्याएको छ । बजेट भौगोलिक तथा जनसांख्यिक अनुपातका आधारमा सन्तुलित रहेको मन्त्रालय बताउँछ ।
भित्रभित्रै सरकारको गञ्जागोल, ओली एक्लिदै, उपेन्द्र निक्लिदै !
भित्रभित्रै सरकारको गञ्जागोल, ओली एक्लिदै, उपेन्द्र निक्लिदै ! सरकारमाथिको विश्वास घट्दो क्रममा छ, भने आलोचना चौतर्फि बढिरहेका छन् । यस्तो अवस्थामा केपी ओली नेतृत्वका सत्ता सहयात्रीहरुले नै साथ छोड्ने तयारी थालेका छन् । तर, आफ्नै पार्टीका नेताहरुबाटै आलोचना खेपिरहेका प्रधानमन्त्री ओलीले हार भने खाएका छैनन् । उनी अझै पनि निर्धक्क भनिरहेका छन्, सरकारको ध्यान काममा केन्द्रित छ । 
Weather Update