ओली रोक्न विद्याको ७० वर्षे प्रावधानमा जोड, माक्र्सवादबाटै ओलीको च्यालेन्ज
शुक्रबार, असार १३, २०८२
रोपाइँ सिजनमा मलको हाहाकार, मन्त्रीको निरीह वाणी
बिहीबार, असार १२, २०८२
कृषिको आधुनिकीकरणबाट देशको समृद्धि तथा युवा स्वरोजगारी प्रवद्र्धन गर्ने कुरा सरकारको नीति तथा कार्यक्रमदेखि बजेटसम्म सुुन्दा जति मिठो सुनिन्छ, नेपालको हकमा भोगाइ त्यति नै तितो छ । मल किनेर खेतबारीमा हाल्छु भन्दा पनि नपाइने देश नेपाल नै त होला । न स्वदेशी मल उद्योग छन्, न त सरकारले विदेशबाट खेतीपाती...
पहिलोपल्ट फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट हुने
बिहीबार, असार १२, २०८२
आगामी भदौ २३ गतेदेखि २८ गतेसम्म काठमाडौंको चुनिखेलमा फ्रेन्चाइज प्रिमियर इन्डोर क्रिकेट लिग हुन लागेको हो । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताका निर्देशक ज्योति भण्डारीले यसबारे जानकारी दिए ।
उनका अनुसार, कुल १० ओभरमा हुने लिगमा १० वटा फ्रेन्चाइज टिमको प्रतिष्पर्धा हुनेछ । बुढानीलकण्ठ नगरपालिकास्थित चुनिखेलमा रोयल स्पोर्ट्स् ...
प्रदेशको बजेटमा असन्तुष्टिका आवाज, जनहित नसमेटिएको टिप्पणी
बिहीबार, असार १२, २०८२
सुदूरपश्चिम प्रदेश सरकारको बजेटबारे सरोकारवाला निकायले आलोचना गरेका छन् । भुई माँन्छेलाई छुने कुनै योजनाहरु बजेटमा नभएको उनीहरुको टिप्पणी छ । विशेषगरि प्रतिपक्षी दलका नेताहरुले बजेटमा असन्तुष्टि जनाइरहेका छन् ।
रविको लाइनले रास्वपा नेताहरु अलमल्ल ! भित्री रुप खुल्दै बल्ल !
बिहीबार, असार १२, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी संकटको घेरामा परिरहेको छ । संसद अवरोधमा होमिएको रास्वपाले भिजिट भिसा प्रकरणमा भनिरहेको छानविन समितिको विषय सत्तापक्षले सुन्ने छाँट देखाएको छैन् ।
कानून निर्माणमा देखिएन मेल, कतै रोकतोक कतै चलखेल !
बिहीबार, असार १२, २०८२
संसदको बजेट अधिवेशनबाटै धेरै कानून निर्माण गर्ने तयारी चलिरहेको बताइन्छ । तर, संसदीय समितिबाट पारित भई संसदमा पुग्नुपर्ने गरि अघि बढेका विधयेक संसदमा पुगेपनि अघि बढ्न सकेका छैनन् । कानून निर्माणमा भएको विलम्बले सुशासनको प्रश्नमा शंका चलिरहेको बेला किन सरकार संसदीय समितिबाट सर्वसम्मतिले पारित गराएर पठाएका विधयेकलाई होल्डमा राख्न चाहन्छ...
प्रविधिको उपयोग र सीपमूलक शिक्षामा सबै महानगरको ध्यान
बिहीबार, असार १२, २०८२
काठमाडौं महानगरपालिकाबाहेक ५ वटा महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । राजनीतिक खिचातानीका कारण काठमाडौं महानगरको बजेट आउन सकेको छैन । बजेट ल्याएका पाँच वटै महानगरपालिकाले शिक्षामा छलाङ मार्ने संकेत दिएका छन् । सबै महानगरको शिक्षामा आमूल परिवर्तन ल्याउने होडबाजी नै देखिन्छ । बालबालिका, शिक्षक, प्रविधि र संस्कृतिलाई केन्द्रमा...
