News 24 Television
युवाहरूको धक्काले देश परिवर्तन, छिमेकीको सहयोग अपरिहार्य
युवाहरूको धक्काले देश परिवर्तन, छिमेकीको सहयोग अपरिहार्य फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै क्लाडका अध्यक्ष शोभित उप्रेती, विदेश मामिला विज्ञ डा झमकुमार विश्वकर्मा र डा निकोलस भुषाल लगायतले जेनजी आन्दोलनपछिको परिवर्तनलाई व्यवस्थापन गरि मुलुकको स्थिरता, शान्ति र विकासका लागि छिमेकी मुलुक चीन र भारतको सहयोग र समर्थन लिएर अघि बढ्नुपर्ने धारणा राखे ।
कुलमानलाई लागेन हितेन्द्रको भर, बदला कि अभर ?
कुलमानलाई लागेन हितेन्द्रको भर, बदला कि अभर ? कुलमान घिसिङ र हितेन्द्रबीचको अघोषित संघर्ष यो नयाँ होइन । कुलमानको पहिलो कार्यकालमा हितेन्द्र प्राधिकरणको उपकार्यकारी निर्देशक थिए । २०७७ सालमा कुलमानको पहिलो कार्यकाल सकिँदा हितेन्द्र प्राधिकरण लगानीको एनईए इन्जिनियरिङको प्रमुख कार्यकारी अधिकृत थिए ।
‘परान’को नयाँ पोस्टरमा नीर शाह, भूमिकालाई लिएर अड्कलबाजी
‘परान’को नयाँ पोस्टरमा नीर शाह, भूमिकालाई लिएर अड्कलबाजी दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्म ‘परान’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ।  सोमबार सार्वजनिक पोस्टरमा  दिग्गज अभिनेता नीर शाह प्रमुख रूपमा चित्रित छन्।
Weather Update