देखिएन रास्वपाको फरक पहिचान, रवि पनि पुरानै नेताको लयमा !
बुधबार, असोज ८, २०८२
निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वतन आवश्यक छ : अध्यक्ष ढकाल
बुधबार, असोज ८, २०८२
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वन हुन आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिलाई मंगलवार महासंघमा स्वागत गर्दै अध्यक्ष ढकालले निजी सबैभन्दा ठूलो रोजगारदाता भए पनि हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा पर्नु गम्भीर विषय भएको बताए ।
सर्लाहीका ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना
बुधबार, असोज ८, २०८२
चाडबाडमा यात्रुको सहजता र सुरक्षाका लागि सर्लाहीका विभिन्न ५ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीकोे समन्वयमा जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीले विभिन्न ५ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको हो ।
उथलपुथल निजी क्षेत्र ! अर्थतन्त्रले भयानक रुप लिने ! खतराको चेतावनी !
बुधबार, असोज ८, २०८२
देशको अर्थतन्त्रलाई अघि बढाउने मुख्य आधार रहेको निजी क्षेत्रमाथि भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा सबैभन्दा ठूलो प्रहार भएको भयो ।


