डा. नवराज लम्सालको महाकाव्य ‘कल्प’ को प्रवास विमोचन कतारमा
सोमबार, असोज ६, २०८२
मुगुमा फस्टाउँदै स्याउ खेती, लाखौंको कमाउँदै कृषक
सोमबार, असोज ६, २०८२
मुगुमा प्रत्येक वर्ष स्याउ खेती गर्ने कृषकहरुको संख्या बढ्दै गएको छ । अन्य खेती भन्दा पनि स्याउ खेतीबाट राम्रो आम्दानी हुने भएपछि कृषकहरु स्याउखेतीतर्फ आकर्षित भएका हुन् । स्याउ खेतीबाटै वार्षिक खर्च धान्दै आत्मनिर्भर समेत बन्ने लयमा छन्, मुगाली नागरिक ।
राष्ट्रपतिको भित्री कदमले खतराको घण्टी चुप ! डुब्नै लाग्दा जोगियो मुलुक !
सोमबार, असोज ६, २०८२
जेन–जी आन्दोलपछि विघटनको डिलमा पुगेको संविधान कम क्षतिमै सहि बाटोमा आउन लागेको भन्दै बहस चलिरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले समेत यसबारे सार्वजनिक अभिव्यक्ति नै दिएको बेला राजनीतिक दलका नेताहरुले पनि राष्ट्रपतिकै कारण संविधान जोगिएको भनिरहेका छन् । तर, के अहिले यसरी टालटुल जोगिएको संविधान यहि स्थितिमा अघि बढ्न सक्ने...
सयौंको भीड रोक्दै जोगियो तिलोत्तमा ! विध्वंसमा चलाखीको गतिलो सन्देश
सोमबार, असोज ६, २०८२
जेन–जी आन्दोलनमा रुपन्देहीका अधिकांश सरकारी कार्यालयहरुमा आगजनी, तोडफोड र लुटपाट भए पनि तिलोत्तमा नगरपालिका कार्यालय भने यसबाट जोगिएको छ । यद्यपि, नगरपालिकाको मुख्य सिक्सलेन सडकमा रहेका ट्राफिक लाइट, सडक वत्ती, सीसीटीभी, आकाशे पुलका सिसाहरु भने प्रदर्शनकारीले तोडफोड गरेका छन् । केही वडा कार्यालयमा क्षति पुगेपनि नगर प्रहरी र स्थानीयको चलाखीले...
सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला
सोमबार, असोज ६, २०८२
यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।
मन्त्री घिसिङको आदेश पालना गर्न हितेन्द्र तयार, बक्यौता विवाद कसरी होला समाधान ?
आइतबार, असोज ५, २०८२
मुलुकमा संविधानको खारेजी र गणतन्त्र समाप्त पार्ने तत्वहरू क्रियाशील छन् : ज्ञवाली
आइतबार, असोज ५, २०८२


