रविको अभावमा छटपटाइ रहेको रास्वपा, चाल्नै सकेन प्रभावकारी कदम !
आइतबार, माघ २७, २०८१
उपेन्द्रको बार्गेनिङमा ओलीको योजनाः फ्लोर क्रस कि मधेस सरकार फेर्ने ?
आइतबार, माघ २७, २०८१
सत्ता पक्षसँग प्रतिनिधिसभामा दुई तिहाई मत भएपनि राष्ट्रियसभामा सामान्य बहुमत नै नहुँदा केपी ओलीको सत्ता संकटतर्फ हेलिएको छ । अध्यादेशमार्फत मुलुकलाई अग्रगमनको बाटोमा लैजाने दाबी गरेको सत्ता गठबन्धन अन्तिममा आएर हच्किने स्थिति बनेको छ ।
अध्यदेशको चर्चा प्रहरीको कार्यक्रममा पनि, के भने ओलीले ?
आइतबार, माघ २७, २०८१
प्रधानमन्त्री, मन्त्री तथा सत्तारुढ दल अथवा विपक्षी दलकाका नेताहरु राजनीतिक वा गैरराजनीतिक हरेक कार्यक्रममा अध्यादेशकै चर्चा गरिरहेका हुन्छन् । सत्तारुढ दलका नेताहरु अध्यादेशको बचाउ गरिरहेका छन् भने विपक्षी दलका नेताहरु अध्यादेशको आलोचना गरिरहेका छन् । संसदको हिउँदे अधिवेशन शुरु भएदेखि संसदमा अध्यादेशकै चर्चा छ । संसदमा मात्र होइन, संसद बाहिर...
एमालेमा माधवलाई प्रतिबन्ध, ओली ठग्न प्रधानमन्त्री बनेको माधवको दाबी
आइतबार, माघ २७, २०८१
एमाले विभाजनपछि माधव नेपाल र केपी ओलीबीचको सम्बन्ध सुधार हुन सकेको छैन् । केहि समय पहिले माओवादी एमालेको सत्ता सहकार्यमा माधवलाई मनाउन ओलीले गरेको प्रयासबाहेकका छलफल बहस समेत भएको देखिन्न । अझं, पछिल्लो समय दुई नेताहरुबीचको मतभेद थप चुलिएको छ ।
शान्ति प्रक्रिया टुंग्याउन शीर्ष नेताकै अरुची
आइतबार, माघ २७, २०८१
नेपाल शान्ति प्रक्रियामा आएपछि संक्रमणकालीन न्याय प्रणालीले कहिले टुंगो पाउँछ भन्ने विषय अन्योलमै छ । यो अन्योलतालाई चिर्दै शान्ति स्थापनाका लागि काम गर्नुपर्ने शीर्ष नेतृत्व भने अनेक विवाद झिक्ने र भड्किला अभिव्यक्ति दिनेमै केन्द्रित देखिन्छ । किन यसरी नेताहरुले अभिव्यक्ति दिने गर्छन् त ?
धनगढीमा प्रदेश सरकारकै आयोजनामा कृषि मेला
आइतबार, माघ २७, २०८१
प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेला शनिवारदेखि कैलालीको धनगढीमा शुरु भएको छ । सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेला तथा प्रदर्शनीको आयोजना गरेको हो ।
सिंहदरबारमा आगलागीभित्र रहस्य नै रहस्य ! के देखिदैछ यस्तो !
आइतबार, माघ २७, २०८१
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा रहेको खानेपानी मन्त्रालयमा अकस्मात् आगलागी भएपछि सुरक्षा संयन्त्रमा खैलाबैला मच्चियो । मन्त्री प्रदीप यादवको कार्यकक्षबाट शुुरु भएको आगलागीले केही मिनेटमै कोठाभित्र रहेका सम्पूर्ण सामग्री खरानीमा परिणत ग¥यो ।
दिल्लीमा पनि भाजपाको उदय, कंग्रेस आईको विजोग
आइतबार, माघ २७, २०८१
भारतको दिल्लीमा देखिएको चुनावी नतिजालाई लिएर विभिन्न चर्चा शुरु भएका छन् । २७ वर्षपछि दिल्लीमा भाजपाको सत्ता कमब्याकको परिदृष्यसँगै १५ वर्षसम्म दिल्लीमा सत्ताराज गरेको कंग्रेस आईको दूर्दशा अनि एक दशकदेखिमैे आम आदमीको चर्चित नेताहरूले बेहोर्नु परेको चुनावी हारले राजनीतिक वृत्त गर्माएको छ ।
वीर अस्पतालमा सुधारै–सुधार ! विरामीलाई छैन हैरानी !
आइतबार, माघ २७, २०८१
मुलुककै जेठो अस्पतालका रुपमा रहेको वीर अस्पतालको सेवा तथा व्यवस्थापन फितलो भएको गुनासो कुनै समय धेरै नै सुनिने गरेको थियो । तर, पछिल्लो समय वीरको व्यवस्थापनमा सुधार आएको प्रतिक्रिया दिनेहरु बढेका छन् ।
ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएको माधव नेपालको आरोप
शनिबार, माघ २६, २०८१
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सरकार र जनताप्रति गम्भीर नभएको आरोप लगाएका छन् ।
पाँचौ संस्करणको मेचीनगर गोल्डकप फागुन २१ गतेदेखि हुँदै
शनिबार, माघ २६, २०८१
विभिन्न कारणले बिगत पाँच बर्षदेखि स्थगन रहेको पाँचौ संस्करणको मेचीनगर गोल्डकप आगामी फागुन महिनामा हुने भएको छ। झापाको मेचीनगर – ६ स्थित काकडभिट्टा माविको खेलमैदानमा पाँचौ संस्करणको मेचीनगर गोल्डकप हुने भएको हो ।
आरोप प्रत्यारोपसहित मैदान उत्रिए ‘ओली–प्रचण्ड’, सिंगो सत्ताविरुद्ध प्रचण्ड एक्लै !
शनिबार, माघ २६, २०८१
सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक ‘व्याटल’ पुनः संसदमा प्रतिविम्वित भएको छ ।
