News 24 Television
ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैन : प्रचण्ड
ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैन : प्रचण्ड अहिले देशको स्थिति सहज रुपमा अघि बढ्न नसकेको बताउँदै प्रचण्डले राष्ट्रिय सभामा बहुमत पुर्याउन नसक्दा सरकारले अध्यादेश समेत अघि बढाउन नसकेको बताए । उनले जनता समाजवादी पार्टीले आफ्नो मुद्दा छोडेर समर्थन नगरेको खण्डमा अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने जिकिर गरे । दुई तिहाईको सरकार अध्यादेशको बाटोमा जानु नै गलत रहेको...
सत्ताविरुद्ध प्रचण्ड–माधव ‘बोण्डिङ’, वाम एकताका लागि की सत्ता लोलुपता ? 
सत्ताविरुद्ध प्रचण्ड–माधव ‘बोण्डिङ’, वाम एकताका लागि की सत्ता लोलुपता ?  अहिलेको सत्ता समीकरणबाट काँग्रेस–एमालेको घनिष्ठता बढीरहँदा प्रतिपक्षी दलहरुसँग भने दूरी बढेको छ । संसदमा प्रतिपक्ष संख्यात्मक रुपमा कमजोर छ । तरपनि सत्तारुढ दलहरु काँग्रेस एमालेमाथि संगीन आरोप लगाएर भएपनि आफूलाई बलशाली बनाउने ध्याउन्नमा विपक्षी दलहरु रहेका छन् । 
प्रचण्ड आफैदेखि मख्ख, शंकरलाई थ्रेसहोल्डको चिन्ताः साना दल रनभुल्ल
प्रचण्ड आफैदेखि मख्ख, शंकरलाई थ्रेसहोल्डको चिन्ताः साना दल रनभुल्ल राजनीतिक दलहरुले आफ्ना एजेण्डा पेश गर्ने शैली नै रोचक बनाइरहेका छन् । संविधान संशोधनको जगमा बनेको भनिएको सरकार र सत्ताबाट एकाएक हट्नुपरेको प्रतिपक्षी दलका नेता प्रचण्डबीचको जुहारीले राजनीतिक संकट देखाइरहेको बेला नेताहरुले दिने अभिव्यक्तिले अझैं केहि समय राजनीति सङ्ग्लो बन्ला ? शंका देखिन थालेको छ । 
सांसदको कानून निर्माणमा छैन ध्यान 
सांसदको कानून निर्माणमा छैन ध्यान  प्रतिनिधिसभा बैठक ढिला गरि बस्यो । सरकारले केहि विधयेकलाई तोडमोड गरेको भन्दै विवाद चर्किएपछि ढिला गरि संसद बैठक चल्न पुगेको थियो । तर, प्रतिनिधिसभामा सांसदहरुले अन्तरजातीय विवाह गर्दा भएको विभेददेखि आगलागीका घटना र सरकार निर्माणको प्रश्नमा प्रश्नहरु उठाएका छन् । 
सरकारलाई नटेर्ने निजी मेडिकल, विद्यार्थी मर्कामा
सरकारलाई नटेर्ने निजी मेडिकल, विद्यार्थी मर्कामा चिकित्सा शिक्षाको पोष्ट ग्राजुएट (पीजी) तहको कार्यक्रममा पुनः समस्या देखिएको छ । सरकारले गत शुक्रवार निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरहको निर्वाह भत्ता दिने निर्णय गरेसँगै यो समस्या पुनः बल्झिएको हो । 
पुराना दलहरुले देश विगारे, नयाँ दलहरु अधैर्य !  
पुराना दलहरुले देश विगारे, नयाँ दलहरु अधैर्य !   सरकारले ल्याएको अध्यादेशका विषयमा सत्ता पक्ष र विपक्षी दलका नेताहरुबीचको दोहोरी चलिरहँदा साना राजनीतिक दलहरु वैकल्पिक शक्ति निर्माणको खोजीमा रहेका छन् । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको महाधिवेशनको शुभकामना दिन पुगेका साना ती दलहरुले ठूला राजनीतिक दलहरुले मुलुकलाई भड्खालोतर्फ लैजान लागेको आरोप लगाएका छन् । 
आफैले लडेको युद्ध बादललाई अहिले किन भारी ? 
आफैले लडेको युद्ध बादललाई अहिले किन भारी ?  पूर्वमाओवादी नेता रामबहादुर थापा बादल अहिले एमाले उपाध्यक्ष छन् । माओवादीमा सैन्य विज्ञदेखि विभिन्न उपमाले चिनिएका बादल आफैले युद्ध लडेपनि अहिले त्यसलाई हिंसा भनिरहेका छन् ।  हिंसा भनेको युद्ध र मार्ने मर्ने काम हुने बादलको तर्क छ । हिंसा नै युद्ध भएको र युद्ध वर्ग संघर्षको रुप हो भनेका बादलले...
भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करणको तयारी तीब्र 
भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करणको तयारी तीब्र  मोफसलको  प्रतिष्ठित एवं लोकप्रिय मानिएको भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करणको मिति नजिकिएसँगै तयारी तिब्र पारिएको छ । आगामी फागुन ७ गतेदेखि शुरु हुने प्रतियोगिताको लागि अहिले रंगशालाको रंगरोगन तथा प्यारापिट मर्मतको काम भइरहेको छ । करिब २० हजार दर्शक बस्न सक्नेगरी स्थायी प्यारापिटको मर्मत, रङरोगन तथा बाँसको अस्थायी प्यारापिट निर्माण...
Weather Update