राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध
बुधबार, वैशाख १७, २०८२
सर्लाहीमा सवारी साधन चेक जाँचमा कडाइ
बुधबार, वैशाख १७, २०८२
ट्राफिक प्रहरीले सर्लाहीमा सवारी साधन चेक जाँचमा कडाइ गरेको छ । सडक दुर्घटना बढ्दै गएपछि न्यूनीकरण गर्न सवारी साधन चेक जाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमूख रजोश घिमीरेले बताए ।
एलओडीले ६ वसन्तमा धेरै पालुवा फेरेको छ : निर्देशक कुँवर
बुधबार, वैशाख १७, २०८२
‘यो क्लबको मेरुदण्ड भनेको यहाँका कर्मचारीहरु हुनुहुन्छ । उहाँहरू नभए आज हामी यसरी तपाइहरूको अगाडि उभिन सक्दिन थियौं। उहाँहरूको मेहनत र जाँगरले हामीलाई तपाईहरूको अगाडि उभिन सफल बनाएको छ’, एलओडी क्लबका निर्देशक भुपेन कुँवर दार्शनिक सुनिए ।
स्वास्थ्य बीमा कार्यक्रम संकटतर्फ, सरकार बजेटको अंकमै रुमल्लियो
बुधबार, वैशाख १७, २०८२
स्वास्थ्य बीमा संकटमा छ । बीमा उपलब्ध गराउने सिमित अस्पतालहरुले बेलाबेला सेवा कटौति गर्ने गरेका छन् । सेवाग्राहीले निश्चित रकम तिरेपछि बीमा कार्यक्रम लागू गरिन्छ । तर, सरकारले यसलाई व्यवस्थित बनाउन नसक्दा सार्वजनिक स्वास्थ्य खतरामा हेलिएको छ भने आर्थिक रुपमा विपन्न नागरिकले पाउने बीमा र स्वास्थ्य उपचारको राहतमा समेत प्रश्न...
जिल्ला प्रशासन र नगरपालिका मिलेर नागरिकलाई गज्जबको सुविधा
बुधबार, वैशाख १७, २०८२
नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता नामावली र विभिन्न प्रकारका सिफारिसका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा दैनिक रूपमा भिडभाड भइरहेको हुन्छ ।
विपक्षीले मागे प्रधानमन्त्री ओलीको राजीनामा
बुधबार, वैशाख १७, २०८२
वैशाख १२ गतेदेखि शुरु भएको संघीय संसदको बजेट अधिवेशनमा शिक्षक आन्दोलनको बहस चुलिएको छ । चैत २० गतेदेखि शुरु भएको काठमाडौं केन्द्रित शिक्षक आन्दोलन झण्डै एक महिनासम्म पनि नरोकिएपछि संसदमा शिक्षक आन्दोलनबारेको बहस चर्किएको हो । शिक्षक आन्दोलनकै विषयलाई लिएर विपक्षी दलहरुले सरकारको राजीनामा माग्न थालेका छन् । सत्ता दलका...
गण्डकीमा धेरै श्रमिक सामाजिक सुरक्षा कोषभन्दा बाहिर
बुधबार, वैशाख १७, २०८२
सामाजिक सुरक्षा कोषले श्रमिकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तर गण्डकी प्रदेशमा भने यो योजनामा कम्पनीहरूको सहभागिता अत्यन्तै न्यून देखिएको छ । गण्डकीमा कम्पनी तथा रोजगारदाताहरु किन उदासीन छन् त ?
आजिवन पार्टी कब्जा गर्ने मुडमा प्रचण्ड, आन्तरिक लोकतन्त्र नाम मात्रैको
बुधबार, वैशाख १७, २०८२
पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दशकबढी समयदेखि कहीले सरकार र निरन्तर पार्टी नेतृत्वमा छन् । पार्टीको नाम पाँचपटक फेरियो र सत्ता गठबन्धनहरू बदलिए । तर, फेरिएन त केवल प्रचण्डको नेतृत्व । भाषणमा नेतृत्व हस्तान्तरणको कुरा उठाए पनि व्यवहारमा प्रचण्डले त्यस्तो कुनै संकेत देखाएका छैनन् ।
विपिन जोशीलाई सकुशल फर्काउने इजरायली राजदुतको प्रतिबद्धता
बुधबार, वैशाख १७, २०८२
नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले हमास लडाकुहरूको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित फिर्तीको लागि आफु प्रयत्नरत रहेको बताएका छन् । हमासको आक्रमबाट इजरायलमा १० जना नेपाली विद्यार्थी मारिएका थिए । ती मध्ये ८ जना सुदूरपश्चिमका थिए भने सुदूरकै विपिन अझै सम्पर्कविहिन छन् ।
भारतको शरणमा बाबुराम, ओली ढाल्ने चाहना, के पाक्दै छ ?
बुधबार, वैशाख १७, २०८२
नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराई यतिबेला दिल्ली दौडमा छन् । राजनीतिक भेटघाटमा पुगेका बाबुरामले भारत बसाई उच्चस्तरीय बनाइरहेका छन् । कुनैबेला माओवादीभित्रै भारत परस्तको आरोप लाग्ने गरेका बाबुरामले यतिबेला राजावादी र गणतन्त्रवादीबीच दोहोरी चलिरहँदा भारतमा देखाएको सक्रियता अर्थपूर्ण मानिएको छ ।
भारतको शरणमा बाबुराम, ओली ढाल्ने चाहना, के पाक्दै छ ?
बुधबार, वैशाख १७, २०८२
नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराई यतिबेला दिल्ली दौडमा छन् । राजनीतिक भेटघाटमा पुगेका बाबुरामले भारत बसाई उच्चस्तरीय बनाइरहेका छन् । कुनैबेला माओवादीभित्रै भारत परस्तको आरोप लाग्ने गरेका बाबुरामले यतिबेला राजावादी र गणतन्त्रवादीबीच दोहोरी चलिरहँदा भारतमा देखाएको सक्रियता अर्थपूर्ण मानिएको छ ।


