News 24 Television
उम्मेदवार छनोटको अन्तिम कसरतमा दलहरु  
उम्मेदवार छनोटको अन्तिम कसरतमा दलहरु   आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तहको रिक्त ४४ पदको निर्वाचनका लागि राजनीतिक दलहरुले तयारी तीब्र पारेका छन् ।
हरेक वर्ष तापक्रम बढ्दै, नेपालमा भयंकर घटना हुनसक्ने !
हरेक वर्ष तापक्रम बढ्दै, नेपालमा भयंकर घटना हुनसक्ने ! पृथ्वीको तापक्रम सन् १८५० देखि प्रति दशक औसत ० दशमलव ११ डिग्री फारेनहाइटले बढेको छ । यसरी कुल मिलाएर भन्नु पर्दा २ डिग्री फारेनहाइटले बढेको छ । साथै सन् १९८२ देखि तापक्रम दर तीन गुणा भन्दा बढिले बढ्दै गएको छ । 
सीआईवीको नियन्त्रणमा रवि लगायत आवद्ध २२ कम्पनीका फाइल 
सीआईवीको नियन्त्रणमा रवि लगायत आवद्ध २२ कम्पनीका फाइल  कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने माथि संगठित अपराध, सहकारी ठगी र सम्पति शुद्धीकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 
निरौला र पाण्डेको नाम सर्वोच्चको न्यायाधीसमा अनुमोदन
निरौला र पाण्डेको नाम सर्वोच्चको न्यायाधीसमा अनुमोदन सर्वोच्च अदालतको न्यायाधीसमा नृपध्वज निरौला र नित्यानन्द पाण्डे अनुमोदित भएका छन् । संसदीय सुनुवाई समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकले न्यायाधीसद्वयको नााम अनुमोदन गरेको हो । निरौला र पाण्डेको कार्ययोजना र अवधारणा सुनिसकेपछि समितिले नाम अनुमोदन गरेको हो । 
कर छली गर्नेका अनेक दाउ, शंकास्पदमाथि अनुसन्धान शुरु  
कर छली गर्नेका अनेक दाउ, शंकास्पदमाथि अनुसन्धान शुरु   मूल्य अभिबृद्धि र आयकर छलीको आशंकामा आन्तरिक राजस्व कार्यालय, भैरहवाले रुपन्देही र पश्चिम नवलपरासीका ७ दर्जन बढी वस्तु तथा सेवाको कारोबार गर्ने फर्ममाथि अनुसन्धान थालेको छ । अनुसन्धानको क्रममा बिक्रि बिल मात्रै काट्ने तर खरिद बिल पेस नगर्ने फर्म धेरै भेटिएका छन् ।
पञ्चेश्वर जलविद्युत आयोजना बन्नेमा उर्जामन्त्री विश्वस्त 
पञ्चेश्वर जलविद्युत आयोजना बन्नेमा उर्जामन्त्री विश्वस्त  पञ्चेश्वर जलविद्युत परियोजनाको बारेमा नेपालमा चर्चा हुन थालेको लामै समय भइसक्यो । तर यसको निर्मााण् कार्य कसरी अघ बढ्छ भन्नेमै धेरै वर्ष बितिसकेको छ । तर हालै भारत भ्रमणबाट फर्किएका ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पञ्चेश्वर जलविद्युत आयोजना चाँडै अगाडि बढ्ने बताएका छन् । 
यसरी हुँदैछ पोखरा रित्तो ! किन हुँदैछ वेहाल ? 
यसरी हुँदैछ पोखरा रित्तो ! किन हुँदैछ वेहाल ?  पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएपनि पर्यटकीय सिजनमा अपेक्षा अनुसारको पर्यटक नआएपछि भरिभराउ हुनुपर्ने पोखराका होटेलहरू रित्ता–रित्ता छन् । 
दैनिक १० घण्टा विमानस्थल बन्द सुनियोजित ! अर्बौ स्वाह हुँदै 
दैनिक १० घण्टा विमानस्थल बन्द सुनियोजित ! अर्बौ स्वाह हुँदै  अन्तर्राष्ट्रिय उडानहरूको ‘सेड्युल’ अस्तव्यस्त बनाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबारबाट दैनिक १० घण्टा बन्द भएको छ । 
कारागारबाट दुई पटक भागेका प्रतिवादी छठ मनाउने क्रममा पक्राउ
कारागारबाट दुई पटक भागेका प्रतिवादी छठ मनाउने क्रममा पक्राउ प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले पक्राउको क्रममा प्रतिवादी भाग्न खोजेकाले उनलाई नियन्त्रणमा लिन घुँडामुनि गोली फायर गर्नुपरेको बताए । भाग्न खोज्ने व्यक्ति आत्तिएर लडे पनि उनलाई गोली भने नलागेको प्रहरी उपरीक्षक तिम्सिनाले बताए । घटना सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरेको सुनसरी प्रहरीले पक्राउ परेकाको हकमा कानून बमोजिमको कार्वाहीको प्रकृया अघि...
एसियाली बौद्ध शिखर सम्मेलनमा लुम्बिनी विकास कोषका उपाध्यक्षद्वारा सम्बोधन
एसियाली बौद्ध शिखर सम्मेलनमा लुम्बिनी विकास कोषका उपाध्यक्षद्वारा सम्बोधन उपाध्यक्ष डा. लामाले बुद्ध शिक्षा मार्फत एसियाले आफूलाई विश्वमा अगुवाइ गर्न सक्ने बताएका छन् । उनले बुद्ध धर्मको वास्तुकला र ध्यानको माध्यमबाट सम्पूर्ण एसियालाई जोड्न सकिने बताए ।
Weather Update