साढे १२ अंकले घट्यो आजको शेयर बजार
आइतबार, मंसिर २८, २०८२
आन्तरिक राजश्व कार्यालय स्थापना हुनुपर्ने माग
बुधबार, मंसिर २४, २०८२
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना हुनुपर्ने माग गर्दै स्थानीय युवा, व्यापारीसहितका सम्बद्ध पक्षले सप्तरीस्थित सरकारी कार्यालयहरु बन्द गराएका छन् । स्थानीय बासिन्दाको आन्दोलनलाई स्थानीय तहहरुले पनि साथ दिएका छन् । आन्दोलनलाई एक्यवद्धता जनाउन गरेको आग्रह अनुसार जिल्लाका स्थानीय तहहरु बन्द गरिए भने सरमुकाममा सरकारी कार्यालयका सेवाहरु समेत प्रभावित भए ।
खानी उत्खनन् र प्राकृतिक स्रोतको अधिकार प्रदेश सरकारलाई दिनुपर्छ : अर्थमन्त्री
बिहीबार, मंसिर ११, २०८२
नीतिगत स्थिरता र सुरक्षाको प्रत्याभूति माग्दै चेम्बरले बुझायो ३३ बुँदे सुझाव
आइतबार, कात्तिक ३०, २०८२
आर्थिक सुधार आयोगका सुझावहरू कार्यान्वयन गर्न थालिसकेको छु : अर्थमन्त्री खनाल
मंगलबार, कात्तिक २५, २०८२
