जाउँ है पोखरा अभियान शुरु, वीरगञ्जमा उद्घाटन
बुधबार, चैत ११, २०८२
सेती र कर्णालीमा अन्तराष्ट्रिय ‘एंगलिङ’ प्रतियोगिता
बुधबार, चैत ११, २०८२
डोटी जिल्ला अन्तर्गत पर्ने सेती र कर्णाली नदी क्षेत्रका कतिपय स्थानहरु यतिबेला विदेशी पर्यटकहरुको चहलपहलले भरिएका छन्। अरु समयमा स्थानीय बासिन्दाको मात्र उपस्थिति देखिने नदी क्षेत्रमा अहिले विदेशी पाहुनाहरूको आवतजावतले नयाँ रौनकता थपिएको छ ।
पोखरामा अन्तराष्ट्रिय प्याराग्लाइडिङ शुरु, ९ देशका खेलाडी सहभागि
शुक्रबार, चैत ६, २०८२
पर्यटकीय नगरी पोखरामा ५ वर्षपछि अन्तर्राष्ट्रिय स्तरको प्याराग्लाइडिङ प्रतियोगिता पुनः सुरु भएको छ । बिहीबारदेखि शुरु भएको २१औँ संस्करणको ‘खुला प्याराग्लाइडिङ च्याम्पियनसिपमा नेपालसहित ९ देशका ६३ जना खेलाडी सहभागी भएका छन् ।
