प्यारामाउन्ट मोटर्सद्वारा एमजी आईएम 6 नेपालमा सार्वजनिक
शुक्रबार, साउन १६, २०८२
बाफिया जस्ताको त्यस्तै पारित भएमा उद्योगधन्दा बन्द गर्नुपर्ने हुन्छ : अध्यक्ष ढकाल
बुधबार, साउन १४, २०८२
पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाको उम्मेदवारी, के–के छन् एजेण्डा ?
बुधबार, साउन १४, २०८२
पानी नपरे पछि किसान देवीदेवताको शरणमा
आइतबार, साउन ११, २०८२
पर्सा लगायत तराई क्षेत्रमा जमिनमुनीको पानी सुक्दा स्थानीयहरुको जनजिवन प्रभावित भएको छ । वर्षायाममा मुलुकको अन्य भागमा वर्षा भएपनि तराई क्षेत्रमा पानी नपर्दा पानीको चरम अभाव सृजना भएको हो ।
बेलहिया नाकाबाट ७ अर्ब बढी निर्यात
बुधबार, साउन ७, २०८२
रुपन्देहीको बेलहिया नाका हुँदै भारत तथा तेस्रो मुलुकमा हुने वैदेशिक व्यापारमा वृद्धि भएको छ । भैरहवा भन्सार कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१–०८२ मा अघिल्लो आर्थिक वर्षभन्दा ७ अर्ब बढीले निर्यात बृद्धि भएको हो ।
सुख्खाग्रस्त मधेस, रोपाईँका लागि वर्षाको प्रतिक्षा
बुधबार, साउन ७, २०८२
मधेसको जलसंकटलाई सम्बोधन गर्न भन्दै मधेस प्रदेश सरकारले असार २६ गते ‘सुख्खाग्रस्त क्षेत्र’ घोषणा गरेको थियो । जलसंकट समाधानतर्फ भने मधेस सरकारले अहिलेसम्म कुनै कदम चाल्न सकेको छैन ।
नेपालको व्यापार घाटा १५ खर्ब २७ अर्ब, निर्यातले रेकर्ड तोड्यो
मंगलबार, साउन ६, २०८२
नेपालको वैदेशिक व्यापारघाटा २०८१/८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार वैदेशिक व्यापार घाटा अघिल्लो आ.व.को तुलनमा १ खर्ब भन्दा बढिले वृद्धि भएको हो ।
साताको लोकप्रीय