सुशासनमा चुनौती : बेरुजु समस्या विकराल बन्दै, एक वर्षमै थपियो ८८ अर्ब
शुक्रबार, जेठ १, २०८३
म्याग्दीका आलु उत्पादन किसान चिन्तित
बिहीबार, वैशाख ३१, २०८३
नेपाल मात्रै होइन, विश्वमै सबैभन्दा बढी प्रयोग हुने तरकारीमध्ये आलु अग्रस्थानमा पर्छ । तराईको समथर भूभागदेखि समुद्री सतहबाट करिब ४४ सय मिटर उचाइसम्म आलु खेती हुने भएकाले नेपालका अधिकांश जिल्लामा यसको उत्पादन हुँदै आएको छ ।
धौलागिरी पर्यटनमा टान गण्डकी किन चिन्तित ?
बिहीबार, वैशाख ३१, २०८३
विश्वको सातौँ अग्लो धौलागिरी हिमाल को पहिलो सफल आरोहण भएको ६६ वर्ष पुरा भएको छ । पहिलो आरोहण सफल भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष मे १३ तारिखका दिन ’धौलागिरी हिमाल आरोहण दिवस’ मनाइन्छ ।
‘एभेरष्ट कफी बिन्स’को सातौं आउटलेट अनामनगरमा, थप पाँच वटा फ्रेन्चाइज निःशुल्क दिने
शुक्रबार, वैशाख २५, २०८३
रेड नेचर, ब्लु नेचर, वाइल्डफायर, ब्लु स्पटको उत्पादक माउण्ट एभरेष्ट डिष्टिलरी आईपिओमा जाने
शुक्रबार, वैशाख २५, २०८३
एमआरपीको हंगामा, भन्सारमै थन्किए हजारौं कन्टेनर
बुधबार, वैशाख २३, २०८३
१५ बैशाखदेखि सरकारले भन्सार विन्दुमै अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयनमा ल्याएको छ । तर सरकारको यो निर्णयले भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका सामानहरु सरकारले सूचना जारी गर्नुृपूर्व नै लोड भएर मालबाहक गाडी÷जहाजहरु नेपालतर्फ हिंडि सकेकाले एमआरपी कार्यान्वयनमा जटिलता देखिने भएको छ ।
